रूपन्देहीबाट १० हजार केजी भन्दा बढीको चिनी बरामद

सशस्त्र प्रहरी बलले आज चिनी बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण हेडक्वाटर रूपन्देहीले १० हजार २५० केजी चिनी र बोरा सिलाउने मेसिन एक थान बरामद गरेको हो।

बिज्ञापन

सशस्त्र प्रहरी नायव उपरीक्षक मोहन न्यौपानेको कमाण्डमा खटिएको ९ जनाको सीमा अनुगमन टोलीले बिशेष सूचनाको आधारमा भारतबाट अबैध रुपमा चिनी नेपाल ल्याई जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ६ चिनिमिल ईलाकामा गोदाम गरी नेपाली चिनी मिलहरुको बोरामा प्याकिङ्ग गरि सिलाईरहेको रहेको अवस्थामा बरामद गरेको हो ।

बिज्ञापन

उक्त सामान साढेति बजे आवश्यक कारवाहिको लागी भैरहवा भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरले बताए । उनका अनुसार उक्त सामान चिनी छ लाख छैसठ्ठी हजार दुई सय र बोरा सिलाउने मेसिन दश हजार मूल्य कायम गरिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अख्तियारको कार्यालयमा समेत आगजनी

सडक विभागमा पनि आगजनी

शक्तिले उन्माद बादशाह भागे बालुवाटारबाट

प्रधानमन्त्री ओलीले दिए राजीनामा

सिंहदरवार प्रवेश गरे प्रदर्शनकारी

राजीनामा दिने तयारीमा स्वास्थ्यमन्त्री

प्रमुख दलका निवास केन्द्रित युवाहरुको आन्दोलन

कृषिमन्त्री अधिकारीले दिए राजीनामा,अन्य तीन मन्त्रीले राजीनामा दिने बारे छलफलमा

बिशेष