५ उपसचिवको सरुवा,४ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५ उपसचिवको सरुवा गरेको छ । मन्त्रालयको सोमबारको निर्णय अनुसार कर्मचारी समायेजन ऐन ०७५ अनुसार खटिएकै स्थानीय तहबाट तलब खाने गरी ५ उपसचिवको सरुवा गरिएको जनाइएको छ ।

बिज्ञापन

सरुवाको सुचस्ी अनुसार गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीलाई जनकपुरधाम उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएको छ । सो पालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत सुमन कुमार कार्कीलाई कमलामाई नगरपालिकामा पठाइएको छ ।

बिज्ञापन

यस्तै उपसचिव राजमणि निरौलालाई कटारी नगरपालिका, उदयपुरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाइएको छ भने राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत महेन्द्र जङ्ग शाहीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत कर्णाली प्रदेशमा खटाइएको छ ।

यस्तै मन्त्रालयले शाहीको ठाउँमा युवा तथा खेलकुद मन्त्रालयका उपसचिव दशरथ बुढालाई खटाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

फर्जी कागजात पेश गरेर नियुक्त भएका वीमा प्राधिकरणका अध्यक्ष निलम्बित

को हुन् मन्त्रीसँग ‘घुस डिलमा संलग्न’ भनिएका सुजन लामा ?

वालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी, मोवाइल अफ गरेर घुस काण्डमा जोडिएका मन्त्री पनि सहभागी

उपसचिव बिते,श्रीमती र छोराविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

कर्मचारीलाई कासमू बुझाउन परिपत्र, कुन सेवाका कर्मचारीले कहाँ बुझाउने ?

प्रशासनका पाँच,प्राविधिक तीन सहित ११ उपसचिवको सरुवा

एमालेकै सांसदले मागे संघीय मामिलामन्त्री गुप्ताको बर्खास्ती

मन्त्रिपरिषद्को बैठक बस्दै

बिशेष