मेरा बा

मेरा बा
म सधैं बा सँगै हुन्छु
बा सीमित छैनन्
मेरा बा जस्तै म पनि बा हुँ
बा, पुरुष मात्र होइनन्
बा ,बिज हुन,
बा भित्र म अंकुराएको छु,
बा प्रकृति र पुरुष दुवै हुन्
र, म जन्मिएको छु।
बा ,यात्री हुन्
म बा को सहयात्रि हुँ
बा सरल थिए,छन्
म बा जस्तै हुँ
बा हुनु भन्दा अगाडी
म ,बा जस्तै थिइन
र , म सधै बा को अनुभूति हुँ।
आमा पनि बा हुन्
आमा नभै बा हुदैन
म बा र आमा दुबै हुँ
बा मेरा पुर्खा हुन्
म बा र आमाको प्रतिनिधि हुँ।
बा श्रद्धा हुन्, नियम हुन्,
बा सृष्टि हुन् ,सिर्जना हुन्,
बा प्रेम हुन् मलम हुन्
बा कृपा हुन्, आशीर्वाद हुन्,
बा भुत हुन् भविष्य हुन्
बा वर्तमान हुन, द्रष्टा हुन्
बा बिना ब्रह्माण्ड छैन
म बिना बा छैनन्
म बा को पुनर्जन्म हुँ।
बा बिना प्राणी छैन
बा बिना वनस्पति छैन
बा बिना जन्म र मृत्यु छैन
बा म काे निरन्तरता हुन्
बा सधै वरिपरि छन्
बा म सँगै छन
म भित्रै छन्
म जस्तै छन्
र ,म सधैं बा प्रति नमन छु।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रदेशका ६९ कर्मचारीको सरुवा

यी प्रावधान उल्टाउँदै राष्ट्रिय सभाबाट पारित भयो संघीय निजामती सेवा विद्येयक

संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाबाट पारित

निजामती कर्मचारीलाई कार्यालय समय बाहिर लोकसेवा तयारी कक्षा पढाउन अनुमति

लेखाका ५५ कर्मचारी काज सरुवा

ऊर्जामा सचिव पद: तीन सहसचिवबीच रोचक प्रतिस्पर्धा

कर्मचारीको अवकासको उमेर हद सम्बन्धी मेरो प्रस्ताव कसैको व्यक्तिगत स्वार्थमा थिएनः मन्त्री न्यौपाने

सरकार पछि हटेपछि निजामती विधेयकको गाँठो फुक्यो

बिशेष