दैलेखको पेट्रोलियम पदार्थ अन्वेषण स्थलमा चौबिसै घण्टा सुरक्षा दिँदै नेपाल र सशस्त्र प्रहरी

दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि चीनबाट ड्रिलिङ सर्वेका सामानहरू आएसँगै चौबिसै घण्टा सुरक्षा दिनका लागि सशस्त्र प्रहरी बल परिचालन गरिएको छ।तत्कालका लागि १५ जना सशस्त्र प्रहरी राखिएको हो।

बिज्ञापन

नेपाल प्रहरी पनि नजिककै रहेको भएपनि परियोजनास्थलमा बस्ने गरी १५ जना सशस्त्र प्रहरी खटाइएको जिल्ला सुरक्षा समितिका अध्यक्ष खिमराज भुसालले बताए। दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले सामान झर्न थालेसँगै तत्कालका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट संयूक्त रुपमा सुरक्षा व्यवस्था मिलाईएको बताए।

बिज्ञापन

अन्वेषणका सामान र खटिने कर्मचारीको सुरक्षाका लागि सुरक्षा व्यवस्था मिलाइएको जनाइएको छ। स्थानीय कामदारहरू राखेर कामहरू थालिएको छ।

विसं २०७६ असोजदेखि पेट्रोलियम पदार्थ अन्वेषणको काम सुरु गरिएको थियो ।अन्वेषण परियोजनाले २४सै घण्टा तीन चरणमा समय विभाजन गरी काम गर्ने जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भदौमै सक्नुपर्ने सरुवा असोजमा पनि जारी, सामान्य प्रशासन मन्त्रालयमा मनपरी

स्थानीय तहमा समायोजन भएका खरिदारको सिडियो कार्यालयमा सरुवा

प्रमुख प्रशासकीय अधिकृत,इन्जिनियरसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

यस्ता छन सचिव बैठकका महत्वपूर्ण सात निर्णयहरु

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण : विज्ञ अटेनन्,स्वकीय छुटेनन्

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्ण पौडेल

आवश्यकताभन्दा १० लाख बढी ग्यास आयात, बजारमा भने अभाव : ग्यासमा कसको खेल?

अर्थ मन्त्रालयमा ६ सहसचिवको जिम्मेवारी हेरफेर

बिशेष