चीनले नेपालका कर्मचारीहरुलाई विशेष तालिम तथा सहयोग दिने

उत्तरी छिमेकी मुलुक चीन सरकारले नेपाल सरकारका कर्मचारीहरुलाई विशेष तालिम तथा सहयोग आदान प्रदान गर्ने भएको छ ।

बिज्ञापन

आज संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयमा मन्त्री भानुभक्त जोशीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले भेटवार्ता गर्दै सहकार्य गर्ने प्रस्ताव गरेका हुन ।
बिहान सिंहदरवास्थित संघीय मन्त्रालयमा भएको भेटघाटमा दुई देश बिच मित्रवत सम्बन्धको बारेमा चर्चा गर्दै दुई पक्षीय सहयोगको बारेमा दुई जना बिचमा कुराकानी भएको मन्त्री निकट स्रोतले जनाएको छ ।

बिज्ञापन

 

उक्त भेटमा राजदूत चेनले कर्मचारीलाई विशेष तालिम तथा सहयोग अदान प्रदानमा सहयोगमा पनि सहकार्य गर्ने जनाएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

चौथोदेखि आठौं तहका १ सय ७ कर्मचारीको सरुवा

मुस्ताङमा भन्सार जाँचपासबिनै भित्रिएका ८ कन्टेनर राजस्व अनुसन्धानमा पुर्‍याइयो, एक करोड बढी राजस्व हिनामिनाको अनुमान

पाँच सचिव फाजिलमा,एउटै मन्त्रालयमा तीन सचिव

सेटिङमा धमाधम सरुवा,विवादमा मन्त्री मेहता

यस्तो छ अधिकृत(सातौं)को बढुवाको संशोधित सूची

छैटौं तहलाई सहायकस्तरमा कायम गर्ने प्रस्ताव

कर्मचारीको विदेश भ्रमणमा कडाइ

मन्त्रिपरिषद्को पाँच निर्णय : कासमूमा ७५ प्रतिशत अंक कटाउनेलाई कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

बिशेष