नेपाल प्रहरीमा थपियो दुई दरबन्दी

नेपाल प्रहरीमा दुईजना डीआईजीको दरबन्दी थपिएको छ। गत बिहिबारको क्याविनेट बैठकले नेपाल प्रहरीको प्राविधिकतर्फ दुईजना डीआईजीको विशेष दरबन्दी थप गर्ने निर्णय गरेको हो । गत बिहिबारको क्याविनेटले कार्यकाल समाप्त भएपछि दरबन्दी स्वतः खारेज हुने गरी प्राविधिक प्रहरी समूहतर्फ डीआईजीको विशेष पद सिर्जना गर्ने निर्णय गरेको हो ।

बिज्ञापन

जसअनुसार,प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा साइबर अपराध हेर्ने गरि एकजना डीआईजी र नेपाल प्रहरीले अपराध अनुसन्धानका लागि कुकुरको स्याहार गर्ने केनाइन महाशाखामा थप एक डीआईजी थपिने भएका हुन ।दरबन्दी थप भएसँगै नेपाल प्रहरीका दुई जना प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब उपरीक्षक (डीआईजी)मा उक्लने बाटो खुलेको छ ।

बिज्ञापन

क्याविनेटबाट प्रस्ताव स्वीकृत भएसँगै साइबर ब्युरो प्रमुखमा एसएसपी नबीन्द अर्याल छन्। उता केनाइनमा एसएसपी देवती गुरुङ छिन्। उनीहरु एसएसपीमा बढुवा हुने बाटो खुलेको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

रास्वपा सांसदको प्रस्ताव : सिंहदरबारको नाम परिवर्तन गरौं

बिशेष