स्वस्थ र अनुसासित बन्न खेलले मद्दत पुग्छ : कटुवाल

नेपाल घरेलु तथा साना उद्योग महासंघका वस्तुगत उपाध्यक्ष मोहन कटुवालले फुटबल खेलले रिफ्रेसमेण्ट सगै स्वस्थ र अनुशासनमा रहन ठूलो मद्धत पुग्ने बताएका छन् । चैत १५ गते ग्रिल तथा स्टिल व्यवसाय सङ्घ काठमाडौँको पूर्वी क्षेत्रिय समितिले आयोजना गरेको प्रथम ग्रिल तथा स्टिल व्यवसाय फुटबल प्रतियोगितामा उनले बताएका हुन् ।

बिज्ञापन

फुट्बल प्रतियोगिताका बिजयी खेलाडीहरुलाइ शिल्ड , पदक र नगद द्वारा सम्मानित गर्दै कटुवालले ग्रील तथा स्टील ब्यवसायिहरुलाइ यस किसिमको फुटबल खेलले रिफ्रेसमेण्ट सगै स्वस्थ र अनुशासनमा रहन ठूलो मद्धत पुग्ने भएको हुदा देश ब्यापि रुपमा फुटबल लगायतका अन्य खेलहरु आयोजना गर्न ग्रील तथा स्टील ब्यवसायीहरुलाइ आग्रह गरे । ग्रील तथा स्टील ब्यवसायी महासघ नेपालका सस्थापक अध्यक्ष समेत रहेका कटुवालले देशमा आर्थिक मन्दीका कारण ग्रील उध्योहरु पुर्ण रुपमा सन्चाल्न गर्न नसक्दा भाडा तिर्न कर्मचारिलाइ तलब दिन र बैकको ब्याज समेत तिर्न नसकिरहेको अवस्थामा पुर्बी क्षेत्रीय समितिले ब्यवसायिमा छाएको नैरास्यतालाइ कम गर्न ग्रील ब्यवसायिहरु ऐतिहासिक प्रथम फूट्बल प्रतियोगिता आयोजना गरेर सफलतापुर्वक सम्पन्न गरेकोमा हार्दिक धन्यवाद दिदै ग्रील तथा स्टील ब्यवसायिका समस्याहरु समाधान गर्न नेपाल घरेलु तथा साना उध्योग महासघले पहल गर्ने बताए ।

बिज्ञापन

पुर्बी क्षेत्रीय समितिका अध्यक्ष विष्णु कुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा महासघका अध्यक्ष ठुलोबाबु श्रेष्ठ निबर्तमान वरिष्ठ उपाध्यक्ष निरन्जन कुमार श्रेष्ठ ,काठमाडौ जील्ला अध्यक्ष सुनिल कुमार अमात्य ललितपुर जिल्ला अध्यक्ष भागवत सुवेदी पश्चिम् क्षेत्रीय अध्यक्ष शैलेस ठकुरी लगायतका ब्यक्तिले आफ्नो धारणा राखेका थिए। काठमाडौ जिल्ला भित्र रहेका १४ वटा इकाइ समितीहरु , काठमाडौ जिल्ला ललितपुर जिल्ला र महाघको टिमले प्रतियोगितामा भाग लिएका थिए भने पश्चिम क्षेत्र अन्तगत पर्ने सानो भर्र्याङ् ठूलो भर्र्याङ् इकाइ समिती बिजयी भएको थियो भने पुर्बी क्षेत्रीय समिती अन्तर्गत रहेको कपन इकाइ समिती उपबिजेता भएको थियो। पुर्बी क्षेत्रीय अध्यक्ष बिष्णु कुमार श्रेष्ठले आगामी दिनहरुमा पनि फुट्बल खेललाइ निरन्तरता दिने बताउदै यस प्रतियोगितामा सहयोग भाग लिन सम्पुर्ण टिम र सहयोगी सबैमा धन्यवाद दिएका थिए।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

करार कर्मचारी व्यवस्थापनको मन्त्रिपरिषद् निर्णयको स्वागत, संघर्षमा साथ दिने सबैप्रति आभार

प्रशासन सेवाका ४२,इन्जिनियरिङका १४ सहित यी ८७ सहसचिव जाँदैछन् घर

घान्द्रुकले सिकाएको मौनताको दर्शन(नियात्रा)

सार्वजानिक खरिद ऐन संशोधनपछि निर्माण व्यवसायी उत्साहित, आयोजना अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुने अपेक्षा

विदेशी विनिमय अवचलनको अनुसन्धानदेखि उपचार विवादसम्म मुछिएका डा. जितेन्द्र परियारलाई सिभिल अस्पतालको नेतृत्व दिलाउन शक्तिकेन्द्रको दौडधुप ?

सेनाको ‘व्याकअप’ तयार गर्दै सरकार, विद्यार्थीलाई सैन्य तालिम,नियुक्तिमा सेनाका पूर्व अधिकारी

प्रदेशका १२ कर्मचारी बढुवा सिफारिस

पाँच मन्त्री हटाइँदै

बिशेष