दुई सचिवको सरुवा

पुर्नगठित मन्त्रिपरिषद्को बैठकले दोश्रो पटक थप दुई सचिवहरुको सरुवा गरेको छ । पुर्नगठनपछि चौथो पटक बसेको क्याविनेट बैठकले थप दुई सचिवहरु यता उता गरेको छ । सरुवा हुनेमा कानुनतिरका सचिवहरु छन् ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यरत सचिव उदय सापकोटालाई सत्य निरुपण तथा मेलमिलाप आयोगमा सरुवा गरेको छ ।

बिज्ञापन

कानून मन्त्रालयमा सचिव फणीन्द्र गौतमलाई जिम्मेवारी दिइएको छ । गौतम यसअघि मेलमिलाप आयोगमा कार्यरत थिए ।

बिज्ञापन

यस अघि पुर्नगठनलगतै दोश्रो पटक बसेको क्याविनेट बैठकले गृहमा एकनारायण अर्याललाई लगेर त्यहाँका सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको थियो । अबको लटमा अर्थ,खानेपानी,नेपाल ट्रष्ट,भुमिसुधार,उद्योग,वाणिज्य लगायतका सचिवहरुको सरुवा पर्नसक्ने बताइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भदौमै सक्नुपर्ने सरुवा असोजमा पनि जारी, सामान्य प्रशासन मन्त्रालयमा मनपरी

स्थानीय तहमा समायोजन भएका खरिदारको सिडियो कार्यालयमा सरुवा

प्रमुख प्रशासकीय अधिकृत,इन्जिनियरसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

यस्ता छन सचिव बैठकका महत्वपूर्ण सात निर्णयहरु

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण : विज्ञ अटेनन्,स्वकीय छुटेनन्

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्ण पौडेल

आवश्यकताभन्दा १० लाख बढी ग्यास आयात, बजारमा भने अभाव : ग्यासमा कसको खेल?

अर्थ मन्त्रालयमा ६ सहसचिवको जिम्मेवारी हेरफेर

बिशेष