नारायणकाजी पथ पच्छ्याउँदै सरोज :-प्रदेशको सुराकी खर्च कटौती

गत बर्ष केन्द्र सरकारले गृहमन्त्री र गृहसचिवले सुराकी परिचालनमा तजबिजी खर्च कटौती गर्ने निर्णय गरेको थियो । संघ सरकारले गृहमन्त्री र सचिवको सुराकी खर्च खारेज गरे पनि मधेश प्रदेशमा भधने सुराकी खर्च लिइरहेको तथ्य सार्वजनिक भएको थियो ।

बिज्ञापन

नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा गत बर्ष सुराकी खर्च कटौती गर्ने निर्णय क्याविनेटबाट भएको थियो । २०५० सालदेखि गृहमन्त्री र गृहसचिवले सुराकी परिचालनका नाममा यस्तो खर्च गर्ने सुविधा पाउँदै आएका थिए । गृहमन्त्रीले दैनिक ५० हजार र सचिवले २० हजार रुपैयाँ सुराकीका नाममा खर्च गर्न पाउने थिए ।
यस्तै निर्णय गरेको हो,मधेश प्रदेशको गृह,सञ्चार तथा कानुन मन्त्रालयले ।

बिज्ञापन

गृह, सञ्चार तथा कानुन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादवले सुराकीको नाममा मन्त्री र सचिवलाई दिँदै आएको खर्च कटौतीको निर्णय गरेको छ । उनीहरुले अहिलेसम्म १ करोड ४२ लाख ८९ हजार ६ सय ६६ रुपैयाँ सुराकी वापतको खर्च बुझेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर्मचारीको तलब बढाउने गृहकार्यमा सरकार

बालेन सरकारको सफलतामा भुल्नै नमिल्ने दुई नाम : डा भुषाल र कार्की

राजस्व अनुसन्धान विभाग खारेजपछि भेप तस्करी मौलायो: रसुवामा ३६ लाख बढीको भेपसहित ८ पक्राउ

फरक प्रकृतिका पावर सेन्टर मर्ज,झनै भद्रगोल थपिने कर्मचारीको चिन्ता

सपनादेखि सफलतासम्म : झापाका ६ जनाको प्रेरक उपलब्धि

श्रम सहचारी र वाणिज्यदूतको खटनपटन अब परराष्ट्रबाट

काँकरभिट्टा नाकामा डेढ करोडको सुनसहित भारतीय नागरिक पक्राउ

पूर्व मन्त्री गुप्तालाई ५० लाख धरौटीमा छाड्न आदेश

बिशेष