उपसचिवसहित तीन विरुद्ध भ्रष्टाचार मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसचिवसहित तीन विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले सोमबार रौतहटको ​ईशनाथ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्तासहित ३ जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्धा चलाएको हो । आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित तत्कालीन इन्जिनियर सत्यपाल सौरभ र विद्यालयका प्रधानाध्यापक मुहमद समिम अख्तरविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

बिज्ञापन

आधारभूत विद्यालय लक्ष्मीनियाको २ कोठे पक्की भवन निर्माण गर्दा गुप्ताले २ लाख ३५ हजार ८९५ रुपैयाँ अनियमितता गरेको मागदावीसहित अख्तियारले विशेषमा मुद्धा चलाएको छ । यस्तै सोही भवन निर्माण गर्दा इन्जिनियर सौरभविरुद्ध ८६ हजार ६४७ रुपैयाँ र प्रधानाध्यापक अख्तरविरुद्ध ३ लाख ३ हजार ७९७ रुपैयाँ बिगो कायम गरी कैद र बिगो बमोजिमको जरिवानाको मागदाबी गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भदौमै सक्नुपर्ने सरुवा असोजमा पनि जारी, सामान्य प्रशासन मन्त्रालयमा मनपरी

स्थानीय तहमा समायोजन भएका खरिदारको सिडियो कार्यालयमा सरुवा

प्रमुख प्रशासकीय अधिकृत,इन्जिनियरसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

यस्ता छन सचिव बैठकका महत्वपूर्ण सात निर्णयहरु

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण : विज्ञ अटेनन्,स्वकीय छुटेनन्

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्ण पौडेल

आवश्यकताभन्दा १० लाख बढी ग्यास आयात, बजारमा भने अभाव : ग्यासमा कसको खेल?

अर्थ मन्त्रालयमा ६ सहसचिवको जिम्मेवारी हेरफेर

बिशेष