गृह पछि अर्थ सचिव परिवर्तन गरिँदै

सरकारले गृह पछि अर्थ मन्त्रालयको सचिव हेरफेर गर्ने तयारी गरिरहेको छ । पुर्नगठित प्रचण्ड नेतृत्वको सरकारको दोश्रो क्याविनेट बैठकले गृह सचिवमा एकनारायण अर्याललाई ल्याएको थियो । गृहका सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा खटाइएको थियो । आजै बस्ने क्याविनेट बैठकले अर्थ सचिव हटाउने तयारी गरिरहेको स्रोतले जनाएको छ ।

बिज्ञापन

सो स्थानमा अर्थ मन्त्रालयकै राजश्व सचिव रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिन लागिएको अर्थ मन्त्रालय स्रोतले बतायो ।कृष्णहरिको ठाउँमा राजश्व सचिव रामप्रसाद घिमिरेलाई सार्ने तयारी भइरहेको बताइएको छ ।सहसचिवबाट सचिवमा बढुवा हुँदा सिधै अर्थमा पोष्टिङ पाएका पुष्करलाई त्यहाँबाट संघीय मामिला तथा सामान्य प्रशासनमा सरुवा गरिएको थियो । तर पुष्कर पुन अर्थमै फर्कन सफल भएका थिए,गत  गत असोज ४ गतेदेखि  ।

बिज्ञापन

यसवीच नयाँ अर्थमन्त्री बर्षमान पुनले नजानु भन्दाभन्दै अस्ति पुष्कर अमेरिका गएको बुझिएको छ । यता आगामी आर्थिक बर्षको बजेटको तयारीका लागि अर्थमन्त्री बर्षमान पुनले सहसचिवहरुको सरुवाको तयारी गरिरहेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

बिशेष