परशुराम नगरपालिकाको कार्यपालिका बैठकमा कुटाकुट भएको छ । डडेलाधुरा जिल्लामा अवस्थित उक्त पालिकाको आज बिहान बसेको कार्यपालिका बैठकमा जनप्रतिनिधिबीच कुटाकुट हुँदा प्रमुुख प्रशासकीय अधिकृत घाइते भएका छन् । जनप्रतिनिधिबिच कुटाकुट हुँदा घाइते भएका जोशीको टाउको चोट लागेको छ ।
बिज्ञापन
घाइते जोशीको जोडवुडा अस्पतालमा उपचार भैरहेको र उनको टाउँकोमा तीन वटा टाँका लगाइएको जनाईएको छ ।
बिज्ञापन
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%
























