शिक्षक सेवा आयोगद्वारा विभिन्न श्रेणीको नतिजा सार्वजनिक

शिक्षक सेवा आयोगले विभिन्न श्रेणीको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ।आयोगले गत फागुन २० देखि सञ्चालन भएको प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि लिइएको लिखित परीक्षाबाट अन्तर्वार्तामा छनोट भएकाहरूको नतिजा प्रकाशित गरेको हो।

बिज्ञापन

शिक्षक सेवा नियमावली, २०५७ को नियम २४ बमोजिम लिखित परीक्षा र अन्तर्वार्ता समेतको प्राप्ताङ्कको आधारमा सुनसरी, सिरहा, धनुषा, कपिलवस्तु, प्यूठान, बाँके र बर्दियाबाट सफल भएका उम्मेदवारहरूलाई स्थायी नियुक्ति सिफारिसका लागि योग्यता क्रमसहितको नतिजा प्रकाशित गरेको हो ।

बिज्ञापन

पूरा हेर्न यहाँ क्लिक गर्नुहोस्

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रमुख भन्सार अधिकृतसहित १३ कर्मचारी एकै पटक निलम्बित

खाजा – खानामै पालिकाले खर्चियो ८० लाख,इ रिक्सा अनुगमनमा सात लाख

‘मेरिट’को आश्वासन, पूराना सत्ताबाट लाभ लिएकाहरुकै गज्जबको दौडधूप

तल्ला तहका कर्मचारीलाई स्पष्टीकरणदेखि निलम्बन,सहसचिवलाई संरक्षण

मन्त्रीका लागि मागिएको एनटीएनसीको गाडी कहाँ पुग्यो ? मन्त्रालयको अभिलेखमै छैन, प्रयोगकर्ताबारे पनि अन्योल

सामान्यका दुई कर्मचारी बर्खास्त,अध्ययन बिदामा विदेश हराउनेको खोजी तिव्र

कर्मचारीहरू कोही बिदा बस्दै, केही राजीनामा दिँदै

निजामती विद्येयकमा ३०- ५५ प्रावधानबारे सांसदको प्रश्न,मन्त्रीको अस्पष्ट जबाफ

बिशेष