सुनसरीको सीमा क्षेत्रमा झण्डोत्तलन 

सुनसरी जिल्लाको कोशी गाउँपालिका–८ तिनकुनेस्थित मुख्य नाकामा फागुन १८ गते राष्ट्रिय झण्डोत्तलन गरिएको छ । नेपाल–भारत सीमामा रहेका मुख्य सीमा स्तम्भ, मुख्य नाका र सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी बल नेपालका पोष्टहरुमा राष्ट्रिय झण्डा राख्ने कार्यक्रमको पहिलो चरण अन्तर्गत मुख्य नाकामा झण्डोत्तलन गरिएको हो ।

बिज्ञापन

नेपाल–भारत सीमामा रहेका मुख्य सीमा स्तम्भ, मुख्य नाका र सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी बल नेपालका पोष्टहरुमा राष्ट्रिय झण्डा राख्ने कार्यक्रमको पहिलो चरण अन्तर्गत मुख्य नाकामा झण्डोत्तलन गरिएको एसपी समयानन्द बज्राचार्यले बताए ।

बिज्ञापन

सीमा क्षेत्रको सुरक्षा बलियो बनाउने अभियान अन्र्तगत झण्डोत्तलन कार्यक्रम थालिएको सशस्त्र प्रहरीले जनाएको छ ।

त्यस्तै जिल्लाको देवानगन्ज गाउँपालिका–४ यादव टोलबाट फागनु १५ गते करीव ७२ के.जी. गाँजा बरामद भएको छ ।

बिज्ञापन

नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको २ बोरा गाँजा प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तागन्जले बरामद गरेको हो ।

बरामद गाँजा आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय देवानगन्जमा बुझाईएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भिजिट भिसामा जोडिएका अधिकृत नेपाल सामान्य प्रशासनमा, सरुवा आतंकको आरोप

लालपुर्जा वितरणमा मालपोत होइन, सीडीओलाई अन्तिम अधिकार

नेपालको ब्याटिङ फेरि चुक्यो, एसिया कपको सपना पनि समाप्त

एउटा निजामती कर्मचारी उत्पादन गर्न कति लगानी गर्दछ राज्यले ?

मधेश स्वास्थ्यमा ‘डबल कमाण्ड’ विवाद : एक चिकित्सकको हातमा दुई अड्डा, कानुनभन्दा बलियो प्रभावशाली सञ्जाल ?

भूपु कर्मचारीको सल्लाह अनुसार ल्याइदैंछ ५५- ३० को प्रावधान

५५ वर्ष उमेर वा ३० वर्षे सेवाअवधि : प्रशासन सुधारको नाममा अर्को ‘कोतपर्व’ को तयारी ?

हालसम्म चार हजारले बुझाए सम्पत्ति विवरण,असार मसान्तसम्म थपियो म्याद

बिशेष