४३ सहसचिवको सरुवा : गृहमा १२ को ‘इन्ट्री’ हुँदा २ जना ‘आउट’

सरकारले ४३ जना सहसचिवको सरुवा गर्दा १२ जना सहसचिवहरु गृहमा भित्रिएका छन् । जसमा अधिकांशको पहिलो पदस्थापन नै गृहमा भएको छ । २९ उपसचिवहरु सहसचिवमा उक्लदा शक्तिशाली सहसचिवहरु प्रदेश नझरी सिधै गृह मन्त्राललयमा प्रवेश पाएका हुन ।

बिज्ञापन

यसरी गृहमा पुग्नेहरुमा खिमबहादुर रायमाझी,नारायण ढकाल,बुद्ध बहादुर गुरुङ,आर्थिक मामिला मन्त्रालय,सूदुरपश्चिमबाट अरुण पोखरेल,नरबहादुर थापा,नारायण ढकाल,ध्रुब बहादुर खड््का,रामुराज कडरिया,सूर्यबहादुर खत्री,ऋृषिराज आचार्यले गृहमा इन्ट्री पाएका छन् । यस्तै लुम्बिनी प्रदेश अर्थ मन्त्रालयमा कार्यरत केदारनाथ शर्मा पनि गृहमै इन्ट्री पाएका छन् भने अख्तियारबाट कोषहरि निरौला गृहमै भित्रिएका छन् ।

बिज्ञापन

गृहमा १२ सहसचिव भित्रिदा गृहबाट दुई सहसचिव आउट भएका छन् । गृहबाट बाहिरिएका सहसचिव हुन् नवराज सापकोटा, उनी  खानेपानी मन्त्रालयमा पुगेका छन् भने चक्रपाणी पाण्डे गृहबाट सामाजिक विकास मन्त्रालय,सूदुरपश्चिम पुगेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भदौमै सक्नुपर्ने सरुवा असोजमा पनि जारी, सामान्य प्रशासन मन्त्रालयमा मनपरी

स्थानीय तहमा समायोजन भएका खरिदारको सिडियो कार्यालयमा सरुवा

प्रमुख प्रशासकीय अधिकृत,इन्जिनियरसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

यस्ता छन सचिव बैठकका महत्वपूर्ण सात निर्णयहरु

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण : विज्ञ अटेनन्,स्वकीय छुटेनन्

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्ण पौडेल

आवश्यकताभन्दा १० लाख बढी ग्यास आयात, बजारमा भने अभाव : ग्यासमा कसको खेल?

अर्थ मन्त्रालयमा ६ सहसचिवको जिम्मेवारी हेरफेर

बिशेष