भ्रष्टाचार मुद्धामा शाखा अधिकृतसहित सात जनालाई सफाइ

 

बिज्ञापन

भ्रष्टाचार मुद्धामा शाखा अधिकृतसहित सात जनाले सफाइ पाएका छन् । नदीजन्य पदार्थको उत्खननसम्बन्धि ठेक्कामा भ्रष्टाचार भएको भन्दै अख्तियारले प्रमुख प्रशासकीयसहित सात जनालाई प्रतिवादी बनाएर दायर गरेको मुद्धामा विशेष अदालतले सफाइ दिएको छ ।

बिज्ञापन

अख्तियारले रुपन्देहीको कोटहीमाई गाउँपालिका १ अवस्थित दानव नदीको सिपाहा नाकाबाट नदीजन्य पदार्थको उत्खननसम्बन्धि ठेक्कामा भ्रष्टाचार भएको भन्दै बिशेष अदालतमा मुद्धा दायर गरेकोमा विशेषले प्रमाण नपुग्ने भन्दै सातै जनालाई सफाइ दिएको हो ।

अख्तियारले ४३ लाख ७० हजार रुपैयाँ मागदावी राख्दै गाउँपालिकाका तत्कालिन प्रशासकीय अधिकृत नेत्र प्रसाद घिमिरे, इन्जिनियर मोहम्मद नरुल हुसेन तथा ठेक्का लिने कम्पनीका सञ्चालकहरू जीवन श्रीवास्तव, कमलेश प्रसाद बर्मा, जयप्रकाश लाल श्रीवास्तव, अशोक कुमार दुवे र संदीप कुमार त्रिपाठीलाई प्रतिवादी बनाएर गत बर्ष मुद्धा दायर गरेकोमा सातै जनाले सफाइ पाएका हुन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भदौमै सक्नुपर्ने सरुवा असोजमा पनि जारी, सामान्य प्रशासन मन्त्रालयमा मनपरी

स्थानीय तहमा समायोजन भएका खरिदारको सिडियो कार्यालयमा सरुवा

प्रमुख प्रशासकीय अधिकृत,इन्जिनियरसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

यस्ता छन सचिव बैठकका महत्वपूर्ण सात निर्णयहरु

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण : विज्ञ अटेनन्,स्वकीय छुटेनन्

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्ण पौडेल

आवश्यकताभन्दा १० लाख बढी ग्यास आयात, बजारमा भने अभाव : ग्यासमा कसको खेल?

अर्थ मन्त्रालयमा ६ सहसचिवको जिम्मेवारी हेरफेर

बिशेष