टेरामक्स घोटालाबारे सोधपुछ गर्दा सञ्चारकर्मीहरूसँग झोक्किए बस्नेत

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत टेरामक्स घोटाला प्रकरणमा सञ्चारकर्मीहरूसँग झोक्किएका छन्।

बिज्ञापन

प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ‘पुंग न, पुच्छार’को कुरा लिएर हिँडेको टिप्पणी गरे।

बिज्ञापन

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बस्नेतले निजी दुरसञ्चार सेवा प्रदायकलाई पोस्नका लागि अहिले टेरामस्क प्रणालीको कुरा निकालिएको भन्दै यसमा कुनै अनियमतता नभएको बताएका हुन्।

उनले उजुरी दर्ता गर्दैमा दोषी नहुने र कसैलाई आरोपीत भन्न नमिल्ने बताए । मन्त्री बस्नेतले यस विषयमा दोषी देखिए आफू पदमा नबस्ने स्पष्ट पारे । एनसेल प्रकरणमा भएको घोटालालाई नियोजित रुपमा जोगाउन खोजिएको उनले बताए।

बिज्ञापन

झोक्किँदै उनले भने, सुन्नुस्, यो देशमा कानून छ। ऐन छ कसैले कसैलाई उजुरी गर्‍यो भन्दैमा, रिस उठेर उजुरी गर्‍यो भन्दैमा प्रमाण केही पनि नभइकन के हुन्छ ? त्यहाँ नैतिकता। तपाईँले सिकाउनुपर्छ।तपाईँलाई यति पनि थाहा रैन्छ तपाईँ कहाँको पत्रकार भन्दै उनले प्रतिप्रश्न गर्छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मालपोत कार्यालय रुपन्देहीका नायब सुब्बा दुई लाख घुससहित पक्राउ

बेत्रावतीमा ट्राफिकको ‘असुली’ : प्रतिदिन सयौँ सवारीबाट अवैध रकम उठाइँदै

सचिवज्यू,यही हो त सुशासन ?

यही बर्ष अनिवार्य अवकाशमा जाँदैछन् २२ जना सचिवहरु

सचिव काफ्ले–सहसचिव भण्डारीको ‘सेटिङ’:- श्रम मन्त्रालयमा ५ महिनादेखि ८ कर्मचारी जिम्मेवारीविहीन

उत्कृष्ट राष्ट्रसेवकको तक्मा थापेका कर्मचारी नै भ्रष्टाचार मुद्धामा

विश्वब्यापी इन्धन संकट र नेपालको सार्वजनिक सेवा प्रवाहको प्रभावकारिता

जनकपुरका माफियाको पहुँच मन्त्रालयसम्म

बिशेष