प्राधिकरणले माग्यो सहायकदेखि उपमहानिर्देशक तहसम्म ९८ कर्मचारी

नेपाल नागरिक उड्डयन प्राधिकरणले ठूलो संख्यामा विज्ञापन खोलेको छ । प्राधिकरणले एकै पटक सहायकदेखि उपमहानिर्देशक तहसम्मका ९८ जना कर्मचारी माग गरेको छ । प्राधिकरणले प्राविधिकतर्फ दसौं तहको उपनिर्देशक, प्रबन्धक, उपप्रबन्धक, वरिष्ठ अधिकृत १/१ जना तथा ४३ जना एयर ट्राफिकतर्फ वरिष्ठ अधिकृतमा दरखास्त मागेको छ । त्यस्तै, विभिन्न उपसमूहतर्फ वरिष्ठ सहायक र सहायक पदमा पनि दस्खास्त आह्वान गरेको छ ।

बिज्ञापन

 

बिज्ञापन

एभिएशन फायर सर्भिसेसतर्फ पनि १७ जना प्राविधिक सहायक पदका लागि प्राधिकरणे दरखास्त मागेको छ । प्राधिकरणले आर्थिक वर्ष २०८/०८१ को असार मसान्तसम्म रिक्त हुने उपनिर्देशकदेखि सहायकसम्मक विभिन्न पदका ९८ जना कर्मचारी पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको हो ।

इच्छुक तथा योग्य नेपाली नागरिकले चैत १ गतेसम्म र दोब्बर दस्तुर तिरेर चैत ८ गतेसम्म अनलाइनमार्फत आवेदन फाराम भर्न सक्ने प्राधिकरणले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पासपोर्ट फ्रि ट्राभलको कार्यान्वयनको तयारी

आठ सहसचिवको सरुवा : तीनको अर्थमा इन्ट्री

परराष्ट्रमा वातावरण कूटनीतिक शाखा स्थापना,उपसचिवले कमाण्ड गर्ने

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

“संघीय निजामति सेवा विधेयक २०८३ : लोकतान्त्रीकरण, व्यवसायीकरण र सुशासनतर्फको नीतिगत प्रस्थान”

गृहको कप्र प्रमुखमा पन्थी, सिराहाको सीडीयो मन्त्रालय तानिए

उस्तै फौजदारी मुद्धामा प्रभुका सञ्चालक- सीईओलाई रोक,इन्भेष्टमेन्टलाई उन्मुक्ति

निजामतीमा ३०- ५५ को तरङ्ग : असार लागे यता ४१८ कर्मचारीको राजीनामा

बिशेष