कासमू फारम छुटेका कर्मचारीको तत्काल पठाउन सामान्यको परिपत्र

सरकारले कार्य सम्पादन मूल्यांकन फारम पठाउन छुटेका विभिन्न निकायमा कार्यरत विभिन्न तहका कर्मचारीलाई तत्काल पठाउन परिपत्र गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल राजपत्र अनकित प्रथम श्रेणीका कार्यसम्पादन फाराम भर्न छुटाएका कर्मचारीहरुलाई तत्काल पठाउन परिपत्र गरेको छ । मन्त्रालयले संघ,प्रदेश र स्थानीय तीन वटै तहका विभिन्न आयोग, सचिवालय, मन्त्रालय, विभाग, कार्यालय तथा मातहतमा कार्यरत कर्मचारीहरुको कार्यसम्पादन मूल्यांकन छुटेको भएमा तत्काल पठाउन परिपत्र गरेको हो ।

बिज्ञापन

ति निकायमा राजपत्रअंनकित प्रथम श्रेणीका नेपाल प्रशासन सेवा,नेपाल आर्थिक योजना तथा तथ्यांक शाखा,नेपाल इञ्जिनियरिङ सेवा र नेपाल विविध सेवाका कर्मचारीको विवरण बढुवा समितिको सचिवालय तत्काल पठाउन परिपत्र गरेको हो ।

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक बर्ष ७९/ ८० का अलवा साथैं सो भन्दा अघिल्ला आर्थिक बर्षहरुको समेत कार्यसम्पादन मुल्यांकन फारम उपलव्ध नभएका कारण फारम भर्नका लागि परिपत्र गरेको छ ।
भन्नाले

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भदौमै सक्नुपर्ने सरुवा असोजमा पनि जारी, सामान्य प्रशासन मन्त्रालयमा मनपरी

स्थानीय तहमा समायोजन भएका खरिदारको सिडियो कार्यालयमा सरुवा

प्रमुख प्रशासकीय अधिकृत,इन्जिनियरसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

यस्ता छन सचिव बैठकका महत्वपूर्ण सात निर्णयहरु

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण : विज्ञ अटेनन्,स्वकीय छुटेनन्

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्ण पौडेल

आवश्यकताभन्दा १० लाख बढी ग्यास आयात, बजारमा भने अभाव : ग्यासमा कसको खेल?

अर्थ मन्त्रालयमा ६ सहसचिवको जिम्मेवारी हेरफेर

बिशेष