ललिता निवास जग्गा प्रकरण :- मन्त्रीलाई सफाई,सचिवहरुलाई सजाय

ललितानिवाससम्बन्धि भ्रष्टाचार मुद्दामा तीन पूर्वमन्त्रीले सफाइ पाएका छन् भने पूर्वसचिवहरु दोषी ठहर भएका छन् । बिशेष अदालतले पूर्वमन्त्रीहरु विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रराज जोशीले सफाइ पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पुर्वप्रमुख आयुक्त दीप बस्न्यात र पूर्वसचिव छविराज पन्त दोषी ठहर भएका छन् । बिशेष अदालतले सो मुद्दामा फैसला सुनाउँदै दुवैलाई जनही २ वर्ष कैद र ८० लाख ४८ हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ।

बिज्ञापन

 

बिज्ञापन

बालुवाटारस्थित प्रधानमन्त्री निवास विस्तार गर्दा भ्रष्टाचार गरेको अभियोगमा उनीहरु दोषी ठहर भएका हुन् । त्यतीबेला बस्नेत भौतिक योजना मन्त्रालयका सचिव थिए भने पन्त भुमीसुधार मन्त्तालयमा थिए । पूर्वसचिव दिनेशहरी अधिकारीले भने निर्दोष ठहर भएका छन्।

विशेषका सदस्यत्रय खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले यो मुद्दा दर्ता भएको चार वर्षपछि फैसला सुनाएको हो । यो मुद्दामा मुख्य बिचौलिया शोभाकान्त र रामकुमार सुवेदीसहित १२ जनालाई मुख्य कसुरदारको रुपमा सजाय भएको छ ।
अन्य केही कर्मचारी दोषी ठहर भएका छन् भने केहीले सफाइ पाएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भदौमै सक्नुपर्ने सरुवा असोजमा पनि जारी, सामान्य प्रशासन मन्त्रालयमा मनपरी

स्थानीय तहमा समायोजन भएका खरिदारको सिडियो कार्यालयमा सरुवा

प्रमुख प्रशासकीय अधिकृत,इन्जिनियरसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

यस्ता छन सचिव बैठकका महत्वपूर्ण सात निर्णयहरु

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण : विज्ञ अटेनन्,स्वकीय छुटेनन्

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. कृष्ण पौडेल

आवश्यकताभन्दा १० लाख बढी ग्यास आयात, बजारमा भने अभाव : ग्यासमा कसको खेल?

अर्थ मन्त्रालयमा ६ सहसचिवको जिम्मेवारी हेरफेर

बिशेष