प्रदीप परियारको काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पदबहाली

काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा भएका प्रदीप परियारले पदबहाली गरेका छन् । सरकारले एकै पटक २८ सहसचिवको सरुवा गर्दा प्रदीप परियारलाई योजना आयोगबाट काठमाडौं महानगरपालिकामा खटाइएको थियो ।

बिज्ञापन

त्यहाँका प्रमुख प्रशासकीयको भूमिकामा रहेका बसन्त अधिकारीलाई मधेसी आयोगतिर पठाइएको छ ।
मुख्य सचिव बैकुण्ठ अर्यालले सह सचिव सरुवाको सनर्णय हिजो प्रमाणीकरण गरेर पत्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पठाएसँगै पत्र बाँडिएपछि प्रदीप् परियार आज काठमाडौं महानगरपालिकामा पदबहाली गरेका हुन।

बिज्ञापन

 

परियार निजामती सेवा प्रवेश गरेको ९ बर्षमै सहसचिव बन्न सफल कर्मचारी हुन । उनले ०६९ सालमा नायव सुब्बा पदबाट निजामती सेवामा पाइला राखेका थिए । ०७० सालमा शाखा अधिकृत र २०७८ सालमा राजपत्राङ्कित प्रथम श्रेणी सहसचिव पदमा पदस्थापन भएका हुन् उनी ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोटेकोशी बाढीपछि उद्धारमा समन्वय अभाव, टनेलमा फसेकाको उद्धार अझै अन्योलमा

रसुवागढी जलविद्युत्को सुरुङभित्र पसेको उद्धार टोली रित्तै फर्क्यो

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बिशेष