न्यायधीशको पत्नीद्धारा अदालतभित्रै आत्मदाहको प्रयास

न्यायाधीश भुवन गिरीकी जेठी पत्नी आरती गिरीले सर्वोच्च अदालत परिसरभित्रै आत्मदाह प्रयास गरेकी छन् । आइतबार उनले शरीरमा आगो सल्काएर अदालतभित्रै आत्मदाहको प्रयास गरेकी हुन् ।

बिज्ञापन

प्रधानन्यायधीश अदालतभित्र छिरेको केही समयपछि नै अदालत प्रवेश गरेकी आरतीले रामशाहपथस्थित सर्वाेच्च परिसरमै आत्मदाहको प्रयास गरेकी हुन । आरतीले  शरीरमा ज्वलनशील पदार्थ खन्याएर आगो सल्काउने प्रयास गरेकी हुन् ।

बिज्ञापन

श्रीमानविरुद्ध वैवाहिक बलात्कारको मुद्दा हालेकी छिन् । यसअघि उनले जिल्ला अदालत काठमाडौंमा उनले श्रीमान्‌माथि जुत्ता प्रहार गरेकी थिइन् ।

उनले ‘न्याय कि मृत्यु’ लेखिएको सेतो टिसर्ट लगाएकी थिइन् । भित्र पस्नासाथ उनले जर्किनबाट शरीरमा पेट्रोलरमट्टितेल खन्याइन् । आगो सल्काउन खोज्दा प्रहरीले हस्तक्षेप गरेगरेपिछ उनी बाँच्न सफल भइन् । त्यसपछि अर्धचेत देखिएकी गिरीलाई प्रहरीले अस्पतालतर्फ लगेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

वैरोको क्रान्तिकारी सुधार : श्रमिकको सेवा घरदैलोमै, दुई मिनेटमै श्रमस्वीकृति

भ्रष्टाचार भगाउने बौद्धिक बल

मन्त्री र सचिवहरुको विदेश भ्रमण निरन्तर

बढुवाका यी पाँच विज्ञापनमा ‘शून्य’ आवेदन

के संघीय निजामती सेवा ऐन प्रगतिशील छ ?

संघीय सचिवालय निर्माण कार्यालयमा कोटेसनको नाउँमा ठेक्काको खेल : हाकिमदेखि स्टोरकिपरसम्मको संलग्नता

कुलिङ पिरियडमा छलछाम : प्रधानमन्त्री फर्केपछि मात्रै छानबिन

मध्यरातमा संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति सदर,दुई न्यायाधीशको फरक मत

बिशेष