४ हजारलाई साइबर सेक्युरिटी तालिम दिदैं काठमाडौं महानगरपालिका

काठमाडौं महानगरपालिकाले विभिन्न ३४ विधामा ४ हजार व्यक्तिलाई साइबर सेक्युरिटी तालिम दिने भएको छ ।महानगरपालिकाले यही २ माघबाट तालिम दिन लागेको जनाइएको छ ।

बिज्ञापन

महानगरपालिकाका अनुसार तालिम काठमाडौं महानगरले इसी काउन्सिल र ग्याप टेक्नोलोजिजसँगको सहकार्यमा प्रदान गर्न लागिएको हो ।

बिज्ञापन

साइबर सेक्युरिटी तालिममा स्मार्ट फोन, इमेलहरुमा प्राप्त हुने म्यासेज तथा सूचना, इन्टरनेट जडान भएका उपकरण र यसमा प्रयोग हुने एप्लिकेसनहरुको आधिकारिकता, जोखिमका विषयमा सिकाइनेछ ।यस्का अलवा प्रोग्रामिङ्ग, नेटवर्किङ् र डाटा भण्डारणका लागि क्लाउडका आधारभूत पक्ष समेत तालिममा सिकाइने महानगरले जनाएको छ ।

तालिमबाट व्यक्तिलाई सम्भावित साइवर अपराधबाट बचाउँछ भने सिपबाट रोजगार क्षेत्रमा आवद्ध हुन सकिने महानगरपालिकाले जनाएको छ ।

बिज्ञापन

साइबर सुरक्षाका लागि काम गर्न इच्छुक विद्यार्थी र पेसाकर्मीहरुले तालिम लिनसक्ने काठमाडौ महानगरपालिकाले जनाएको छ । यसपछि इलेक्ट्रिसियन, उद्यमशील विकास, सहकारी व्यवस्थापन, फेसन डिजाइनिङ् र टेलरिङका तालिम सुरु हुँदैछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निजामती विद्येयकमा ३०- ५५ प्रावधानबारे सांसदको प्रश्न,मन्त्रीको अस्पष्ट जबाफ

शाखा अधिकृत,सब इन्जिनियर,लेखापालसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी नियुक्ति,अख्तियारले चलायो मुद्धा

मन्त्रीका लागि भन्दै गाडी मागेर कस्ले बनायो दम्पच ?

रेग्मी अवकाशमा,निमित्त अध्यक्षको जिम्मेवारी बेलबासेको काँधमा

परिचयपत्रका कर्मचारीमाथि विभेद, निष्पक्ष छानबिनको माग

खानेपानी विवादले विद्यालयमा तनाव, अध्यक्ष घाइते

सामान्यको निर्णय विवादित : एकै दिन पालिकाको बरिष्ठलाई निमित्त,लगतै खटाइयो कन्फर्म

बिशेष