क्यान महाप्रबन्धकमा ढुंगानाको नियुक्तिविरुद्ध कोइराला अदालत जाने

 

बिज्ञापन

नेपाल क्रिकेट संघ (क्यान) को महाप्रवन्धक (जीएम) नियुक्ती त्रुटीपुर्ण भएको भन्दै अर्का प्रतिस्पर्धी नवराज कोइरालाले अदालतसम्म पुग्ने चेतावनी दिएका छन्।

बिज्ञापन

कोइरालाले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जिएम नियुक्ती त्रुटीपुर्ण भएको बताएका हुन्।

बुधबार पत्रकार सम्मेलन गरी उनले अदालत जाने चेतावनी दिएका हुन्।

बिज्ञापन

 

क्यानले नोभेम्बर २३ मा प्रबन्धक ९जिएम०को आवेदन माग गरेको थियो। २०२४ जनवरी १ मा १४ जनालाई छनोट गरेको क्यान सचिव पारस खड्काले इमेल मार्फत जानकारी दिएको उनले बताए।

कोइरालाद्वारा जारी विज्ञप्तीमा भनिएको छ ‘खड्काले लिखित परीक्षा ४ जनवरीमा हुने भन्दै पौने ५ देखि सवा ६ सम्म परीक्षाको मिति तोकिएको थियो जसमा २०२४ हुनुपर्नेमा २०२३ लेखिएको थियो र परीक्षा मनास्लु होटल लाजिम्पाटमा बोलाइएको यिथो। परीक्षामा हामी ११ जना सहभागी भएका थियौं। परीक्षाको भोलिपल्ट बेलुका इमेल आउँछ, प्रेजेन्टेसन राउण्ड र इन्टरभ्यु राउन्ड हुन्छ भनेर।’

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

११ दिनदेखि सुरुङको मुखमा आशा : ‘मेरो छोरा जीवितै छ, उद्धार गरेर ल्याइदिनुस्’

सुरुङबाट तीन र घरको भग्नावशेषबाट एक महिला गरी चारको उद्धार,आशाको सञ्चार

बाढीले पुरिएको ११ औँ दिनपछि सशस्त्र प्रहरीद्धारा चण्डिका श्रेष्ठको जीवित उद्धार

१७ सयको मासु खान सक्नेले २१ सयको ग्यास महँगो भन्न मिल्दैन’ : आयल निगमका कार्यकारी निर्देशक साह

रसुवामा कार्यरत १२ स्वास्थ्यकर्मी अझैं सम्पर्कविहीन

कुमारी बैंकका सञ्चालकलाई कर्मचारी सञ्चयकोषको प्रशासक

महिला आयोगको अध्यक्षमाथि अनियमितताको आरोप,बन्यो संसदीय छानबिन उप समिति

गृहका १४ सहसचिव र ९ उपसचिवको सरुवा,फेरिए १४ जिल्लाको सिडियो

बिशेष