प्रदेश
भ्रष्टाचार मुद्धामा शाखा अधिकृतसहित सात जनाले सफाइ पाएका छन् । नदीजन्य पदार्थको उत्खननसम्बन्धि ठेक्कामा भ्रष्टाचार भएको भन्दै अख्तियारले प्रमुख प्रशासकीयसहित सात जनालाई प्रतिवादी बनाएर दायर गरेको मुद्धामा विशेष अदालतले सफाइ दिएको छ । अख्तियारले रुपन्देहीको कोटहीमाई गाउँपालिका १ अवस्थित दानव नदीको सिपाहा नाकाबाट नदीजन्य पदार्थको उत्खननसम्बन्धि ठेक्कामा भ्रष्टाचार भएको भन्दै बिशेष अदालतमा मुद्धा दायर […]
कोशी प्रदेश लोक सेवा आयोगले वन रक्षक पदमा २ सय २१ जना माग गरेको छ । प्रदेश निजामती सेवाअन्तर्गत प्राविधिक तर्फका प्रदेश वन सेवा अन्तरगतको जनरल फरेष्ट्री समूहको आधारभूत तहमा वन रक्षक पदमा २ सय २१ जना माग गरेको हो । प्रदेश निजामती सेवा तर्फका निम्न सेवा, समूह, उपसमूह तथा तहका पदहरूमा (खुला तथा समावेशी) […]
राप्रपाबाट निर्वाचित लुम्बिनी प्रदेशका सांसद जानकीप्रसाद यादव निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले कपिलवस्तु क्षेत्र ३ (२) बाट निर्वाचित यादवलाई भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाई विशेष अदालतमा दायर गरेपछि लुम्बिनी प्रदेशसभाबाट स्वतः निलम्बन गरिएको प्रदेश सभाले जनाएको हो । वन पैदावार बिक्री गरेर राज्यकोषमा हानीनोक्सानी पुर्याएको आरोपमा यादवलगायतविरुद्ध मुद्दा दायर भएको छ । लुम्बिनी […]
संसदीय समितिबाट क्लिन चिट पाएका अधिकृतविरुद्ध अख्तियारले मुद्धा चलाएको छ । प्रंसग हो, डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टको । वन निर्देशनालयका तत्कालीन निर्देशक हेमराज विष्टविरुद्ध भ्रष्टाचार मुद्दा चलेपछि कृष्णदत्त भट्ट निमित्त वन निर्देशकको भुमिकामा थिए । ७ करोड गैरकानुनी सम्पत्ति मुद्दामा विष्टले गत साउनमा विशेष अदालतबाट सफाइ पाएपछि सुदूरपश्चिम वन निर्देशकमा फर्किएका छन् । विष्टले […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन अधिकृत कृष्णदत्त भट्टसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले अनुमती लिएकोभन्दा बढी काठ कटान गरी भ्रष्टाचार गरेको आरोपमा मंगलबार लुम्बिनी प्रदेशका प्रदेश सांसद जानकीप्रसाद यादवसहित समितिका तत्कालीन पदाधिकारी र ठेकेदारसहित १९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले अनुमती लिएभन्दा […]
अख्तियारले मेलम्ची खानेपानी आयोजनाको पौने आठ अर्वको बढी भ्रष्टाचार मुद्धा दायर गरेकै दिन विशेष अदालतले पौने आठ करोड भ्रष्टाचार मुद्धा खेपिरहेका पूर्व उपकुलपतिलाई सफाई दिएको छ । आइतबारमात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा चार पूर्व सचिवसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले पूर्वसचिवहरू भीम उपाध्याय, […]
अञ्जन कुमार नेपालीमा एउटा उखान छ,खानेमुखलाई जुँगाले छेक्दैन । त्यसै भनिएको होइन,जहाँ इच्छा त्यहाँ उपाय । दृढ इच्छाशक्तिका साथ आँट गरियो भने दुनिँयामा असम्भव भन्ने के छ र ? प्रहरीको ईलाका कार्यालयमा बजेट नै थोरै हुन्छ । प्रशासनिक खर्चका लागि बाहेक ईलाका कार्यालयमा बजेट नै छुट्टाइएको हुँदैन । राज्यले बिगतमा दिदै आएको बजेटमाथि समेत कैँची […]
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष ताराबहादुर कार्की क्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । घुस लिएको ५ लाख रुपैयाँसहित पक्राउ परेका कार्कीविरुद्ध बुधवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । आयोगका अनुसार घरबाटो सिफारिश गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा उनी पक्राउ परेका थिए । […]
प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । स्थानीय सरकारी सेवाका विभिन्न सेवा, समूहका प्राविधिकतर्फ पाँचौँ तहका लागि दरखास्त माग गरिएको हो । खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गरिने आज जारी गरिएको सार्वजनिक सूचनामा उल्लेख छ । दरखास्त फागुन १४ गतेसम्म दिन सकिनेछ । दोब्बर दस्तुर […]
कर्णाली प्रदेश सरकारद्धारा हालै जारी गरेर राजपत्रमा प्रकाशित भएका कर्णाली प्रदेश निजामती सेवा ऐन २०८० खारेजीको माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर भएको छ । सो ऐनको दफा ९ को व्यवस्था खारेजीको माग गर्दै अधिवक्ता मोहन साहशंकरले सर्वाेच्चमा रिट दायर गरेको हुन । ऐनको दफा ९ मा पदपूर्तिसम्बन्धि व्यवस्था गरिएको छ । जहाँ प्रदेश निजामती […]