विचार
गैरी खेतमा तिमि संगै, माया लाउन पाए हुन्थ्यो, दुईटा मुटु एउटै बनाई, जोवन काट्न पाए हुन्थ्यो ! सपनीमा आउछौ कतै, विपनिमा हुन्न रैछौ, मिठो माया साट्न खोज्दा, तर्किएर हिड्ने रैछौ ! सधै भरि तिम्रै प्यारमा, अल्झिरन पाए हुन्थ्यो, थाकि सक्यो घाउ फेरि, नबल्झाउन पाए हुन्थ्यो ! अनगिन्ती यादहरु, आगो सल्काई जान्छन फेरि, शिखर चुम्ने ति […]
नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती आज मनाइँदैछ । १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका भानुभक्तले ‘अध्यात्म रामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको विजारोपण गर्नुभएको थियो । उहाँले नेपाली भाषामा अनुवाद गरेको रामायणका श्लोक आज पनि उत्तिकै लोकप्रिय छन् । उहाँको प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षा, […]
विषय सन्दर्भ राष्ट्रिय सुरक्षा मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता र अखण्डता रक्षा गर्दै सबै नागरिकलाई संविधान र प्रचलित कानुनअनुसार भयरहित वातावरणमा आत्मसम्मानपूर्ण ढंगले बाँच्ने अवसरको सिर्जना हो । यो मानव जीवनका सबै पक्षसँग सम्बन्धित भएकाले बहुआयामिक, बहुविषयक राष्ट्रिय प्राथामिकताको विषय समेत हो । मुलुकको प्रतिरक्षा मामिला, आन्तरिक सुरक्षा, परराष्ट्र मामिला, सामाजिक आर्थिक नीति र विकासको पक्ष बृहत् […]
मानवमा भएको इमान्दारीता, प्रेम, दया, सद्भाव,करुणा, विश्वास, सुन्दरता, निप्पक्षता, बौद्धिकता, सहयोगीपन जस्ता कुराहरु नै मानवीय मूल्य हो । जसले मानवलाई अन्य प्राणी भन्दा सर्वश्रेष्ठ र चेतनशील वनाएको छ । मानवमा भएको इमान्दारीता, प्रेम, दया, सद्भाव,करुणा, विश्वास, सुन्दरता, निप्पक्षता, बौद्धिकता, सहयोगीपन जस्ता कुराहरु नै मानवीय मूल्य हो । जसले मानवलाई अन्य प्राणी भन्दा सर्वश्रेष्ठ र चेतनशील […]
ज्ञान व्यक्तिमा अन्तरनीहित बौद्धिक सम्पति हो । जुन प्रयोग गरेर नघट्ने, स्थानान्तरण गरेर नास नहुने, सेयर गर्दा झन् माझिने गर्दछ । ज्ञान सूचना र बौद्धिकताको मिश्रण हो । ज्ञानले मन र मस्तिष्कलाई परिष्कृत गर्छ । यो असत्य र सत्यको बिचको भिन्नताको ज्ञान हो । ज्ञानको पहिचान, ज्ञानको खोजी र ज्ञानको सिर्जना र ज्ञानको भण्डारण गरी […]
सार्वजनिक खरिद सार्वजनिक वित्त व्यवस्थापनको एउटा महत्वपूर्ण क्षेत्र हो। बजेट कार्यान्वयन गर्ने र पूंजीगत खर्चमा प्रभावकारिता ल्याउने महत्वपूर्ण चरण पनि हो । सरकारी निकाय वा सार्वजनिक निकायबाटलाई विभिन्न प्रकारका वस्तु सेवा र निर्माण कार्यको आवश्यकता पर्ने गर्दछ यी निकायहरुले यस्ता वस्तु सेवा प्राप्त गर्ने वा निर्माण गगराउने प्रक्रियालाई सार्वजनिक खरिद भन्ने गरिन्छ। सार्वजनिक खरिदको क्षेत्रमा […]
“a person who has been given the right to live and work in a country for as long as they want but is not a citizen with the right to vote.” अर्थात कुनै ब्यक्ति जसलाई देश भित्र बस्न र काम गर्न अधिकार दिईन्छ तर उसलाई मतदान गर्ने अधिकार हुदैन र ऊ त्यहाको नागरिक हुदैन भनेर […]
विषय प्रवेश भू–राजनीति विदेश नीति अध्ययन गर्ने विधि र पद्धति हो ।यस अन्तर्गत कुनै खास क्षेत्रको जलवायु, स्थलाकृति, जनसांख्यिकी, प्राकृतिक स्रोत र त्यसको प्रयोग सम्बन्धी विज्ञान सम्मत ढंगबाट व्याख्या र विश्लेशण गरिन्छ । भू–राजनीतिको मूल उद्देश्य मुलुकविशेषको भूगोलको कारणले अन्तर्राष्ट्रिय सम्बन्धमा कस्तो प्रभाव पार्दछ भन्ने विषयको अध्ययन गर्नु हो। भू–राजनीति अध्ययन विधिले मुलुकको भूगोल विशेषको […]
गठवन्धनको सरकारबाट अलग भए पछि नेपाली कांग्रेस केही फुर्शदिलो भएको अनुभूति गरेको हुनु पर्छ। मुलुक राजनीतिक अस्थिरतामा गै रहेको बर्तमान सन्दर्भमा संसदीय हिसाबले मुलुकको सबभन्दा ठूलो पार्टी भएको नाताले यो अस्थिरता हटाउने जिम्मेवारी पनि यो पार्टी कै हो। नेपालको राजनीतिक ईतिहांस हेर्दा यस्ता अवस्थाहरू आई पर्दा नेपाली कांग्रेसले अहं भूमिका खेलेको कुरा बिर्सन सकिदैन। यस […]
विषय प्रवेश अहिले देशभर मौसम सक्रिय भइरहेको जल तथा मौसम बिज्ञान बिभागले जनाएको छ । बाढी पहिरोबाट बर्षेनी ठुलो जनधनको क्षती भइरहेको छ ।यसपालीको बर्षा शूरुभइसक्दा विपद् व्यवस्थापनमा हाम्रो जती पुर्व तयारी हुनु पर्ने हो त्यो पर्याप्त भने छैन । विपद बाजा वजाएर आउने नभई कुन वेला कहाँ कस्तो क्षती पुरयाउँछ भन्ने कुरा सहजै अनुमान […]