विषय सन्दर्भ मानवीय क्रियाकलाप, चालचलन र व्यवहारलाई सञ्चालन, नियन्त्रण र व्यवस्थित गर्न निर्माण गरिएका सिद्धान्त र नियमहरूको संगालो कानुन हो । समाजका क्रियाकलापहरुलाई मर्यादित बनाउन लागू गरिएका आचारसंहिता हो कानुन। नागरिकका हक, अधिकार स्थापित गर्ने र सरकारलाई निरकुंश हुनबाट रोक्ने औजारको रुपमा कानुनले भुमिका खेलेको हुन्छ । प्राचीन कानुन धर्मशास्त्रमा आधारित थियो ।अहिले पनि कानुनमा […]

डा.दामोदर रेग्मी संगठनका आ आफ्ना उद्देश्यहरु हुन्छन् ती उद्देश्यहरु प्राप्तिका लागि संगठनमा मानवीय र गैर मानवीय स्रोतहरुको व्यवस्था गरिएको हुन्छ । मानवीय र गैर मानवीय स्रोतहरुको कुशल संयोजन र व्यवस्थापन संगठनको सफलताको संवाहक हो ।सांगठनिक मनोविज्ञान यिनै साधन स्रोतहरुको उपलब्धता रव्यवस्थापन वाट संगठनको उद्देश्य प्राप्तिका लागि मानवीय संवेदना र अन्तरसम्बन्ध संग सम्बन्धित विषय हो । […]

सरकारले हालै निजामती सेवा ऐन–२०८०को विधेयक संसदमा पेश गरेको छ। तयार गरिएको विषय सार्वजनिक छ। मुलुकमा संविधान जारी भएको ८ वर्ष व्यतीत भए भई सक्दा पनि संघीयताको प्रशासनिक व्यवस्थापन गर्ने ऐन कानुन जारी नहुदा कर्मचारीतन्त्रको रुपान्तरणका साथ प्रशासनलाई संचालन गर्न चुनौती खडा भई रहेको छ। संविधानले संघ, प्रदेश र स्थानीय तीनवटा सरकार रहेको संघीय राज्य […]

विषय प्रवेश सार्वजनिक स्रोत र शक्तिको प्रयोग गरी सार्वजनिक भलाइका लागि काम गर्ने व्यक्तिहरु सार्वजनिक व्यक्ति हुन् । जोसँग आम नागरिकको सरोकारका विषयहरू रहेका हुन्छन् त्यसको जीवन सार्वजनिक जीवन हो ।राज्यको पद्धति मार्फत आम नागरिकको हेरविचार वा संरक्षण गर्ने र सार्वजनिक सेवा प्रवाहको यथोचित प्रबन्ध मिलाउने जिम्मेवारी पाएको मानिस नै सार्वजनिक व्यक्तित्व  हुन् । ।राजनैतिक […]

राजनीति र कर्मचारीतन्त्रको सेतु नीति हो। नीति राजनीतिको घोषणा हो। यो घोषणा शासनमा देखिन्छ। देखिनुपर्छ। तब मात्र नीतिमा राजनीतिको पकड हुन्छ। नीति कसरी बन्छ भन्ने सैद्धान्तिक र व्यवहारिक तन्त्र र संयन्त्र छन्। नीतिभित्रको दृढता र योग्यता राजनीतिमा भएन भने नीतिभित्र स्वार्थ प्रवेश गर्छ। यहीबाट दलाल तन्त्र जन्मन्छ ।नीतिभित्रको स्वार्थ सबै दलालतन्त्र होइन। तर जब राजनीति […]

  डा. दामोदर रेग्मी सघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ प्रदेश र स्थानीय गरी तीन तहको हुने र राज्य शक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले संविधान तथा कानून वमोजिम गर्न सक्ने व्यवस्था गरेको छ।नेपालको सविधानको भाग–५ ले राज्यको संरचना र राज्यशक्तिको बाँडफाँड गर्ने सन्दर्भमा स्थानीय तहको व्यवस्था गरेको छ । जस अनुसार स्थानीय […]

नेकपा एमालेका अध्यक्ष केपी ओली बेला बेलामा बतुराउछन्। यो रोग उनको पुरानै हो। हालसालै उनी जिल्ला अधिवेशनको उद्घाटन गर्न कुनै जिल्ला जादै गर्दा उनले भनेछन् कि केपी ओली विनाको एमाले कल्पनै नगरे हुन्छ, उनी अझै २० वर्ष यो पार्टीको अध्यक्ष भै रहन्छन् रे ! यो पार्टीको अध्यक्षको कुर्सीमा कसैले दुई दशक सम्म नचिहाए हुन्छ रे। […]

नेपालको प्रजातान्त्रिक आन्दोलनको सात दशक भन्दा लामो ऐतिहासिक योगदान पश्चात देशले उच्चतम प्रजातान्त्रिक प्रणालीले युक्त संघीय लोकतान्त्रिक शासन प्रणाली अवलम्वन गर्न पुगेको छ। संवैधानिक व्यवस्था अनुसार संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ प्रदेश र स्थानीय गरी तीन तहको बहु सरकारको अवधारणा अनुरुप हुने र राज्य शक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले संविधान तथा […]

प्रशासनिक प्रणालीको संगठनात्मक ढाँचा र संरचना, कार्यविधि, प्रक्रिया, व्यवहार र मनोवृत्तिजस्ता पक्षको गुणात्मक अभिवृद्धि, सकारात्मक र अपेक्षित परिवर्तन ल्याउन गरिने सुनियोजित, सुविचारित र लक्ष्योन्मुख प्रयासलाई प्रशासन सुधार भनिन्छ । सार्वजनिक कार्य–सम्पादनस्तरको गुणात्मक बढोत्तरी राज्यका सबै अंग र संरचनासँग अन्तरसम्बन्धित हुने अर्थमा प्रशासन सुधारलाई राज्य पुनर्संरचनाको अभिन्न अंगका रूपमा पनि बुझ्न सकिन्छ । प्रशासन सरधारका लागि निष्ठा,आचरण […]

विषय प्रवेश संगठनमा उपलब्ध सवै जनशक्ति संगठनका पंँजी तथा अमूल्य निधी हुन। मानव संसाधन राष्ट्रको विकासको दृष्टिले साधन र साध्य दुवै हो । मानव श्रोतको प्रभावकारिताबाट मात्र अन्य साधनश्रोतको परिचालनमा प्रभावकारिता ल्याउन सकिने भएकोले मानव श्रोत व्यवस्थापन महत्वपूर्ण र आवश्यकीय व्यवस्थापकीय संयन्त्रको रुपमा रहेको छ । मानव श्रोत व्यवस्थापनका अंगहरुमा योजना,प्राप्ति, उपयोग, विकास ,संभार, अवकाश […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।