संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २३ जना शाखा अधिकृतको सरुवा गरेको छ ।सरुवाको सूची अनुसार गृहबाट तीन अधिकृत बाहिरिँदा तीनै जना अफिसर गृहमा प्रवेश पाएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह)मा दरबन्दी रहेका हितप्रसाद पौडेलको गृह मन्त्रालयमा प्रवेश पाएका छन् भने गृहमा कार्यरत उर्मिला खतिवडालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पठाइएको […]

अहङ्गार आफुले आफुलाई सर्वगुण सम्पन्न र अति जान्ने सुन्ने मान्ने प्रवृति हो । आफ्नो पद प्रतिको घमण्ड नै अहङ्गार हो । म, मेरो, मेरो धर्म, मेरो सम्प्रदाय, मेरो संस्कार, मैले गरेको, मैले श्रेय पाउनुपर्छ, मैले गर्दा भएको, मैले भनेझैं नै हुनुपर्दछ , म नभएको भए सम्भव थिएन भन्ने ममत्व नै अहंकारमा लैजाने कारण हुन्। व्यक्तित्व […]

विशेष अदालतले भ्रष्टाचार मुद्धामा पालिकाका तत्कालीन अध्यक्ष,प्रमुख प्रशासकीय अधिकृतसहित सात जनालाई सफाई दिएको छ । अख्तियारले राजस्व चुहावट गरेको आरोपमा काभ्रेपलाञ्चोक जिल्ला तेमाल गाउँपालिकाका तत्कालिन अध्यक्ष सलाम सिं लामा,तत्कालिन प्रमुख प्रशासकीय अधिकृत शर्मिला लामिछाने, ए एण्ड डिबि कन्ष्ट्रक्सन प्रालिका संचालक अनिश बल र आधिकारिक प्रतिनिधि बिज कुमार दोङ, दुवाकोट कन्स्ट्रक्सन प्रालि, भक्तपुरका संचालक राम चन्द्रप्रसाद […]

सचिव बढुवा हुने लाइनमा रहेका सहसचिव बुद्धिसागर लामिछाने निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडीको डेढ अर्ब भ्रष्टाचार मुद्दामा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेलाई समेत प्रतिवादी बनाएर भ्रष्टाचार मुद्धा दायर गरेसँगै उनी स्वत निलम्बनमा परेका हुन । मन्त्रालयमा लामो समयदेखि नागरिक उड्डयन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका लामिछाने अहिले संस्कृति पर्यटन तथा नागरिक उड्डयन […]

न्याय परिषद्ले जिल्ला अदालतमा १० जना न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ। न्यायाधीश नियुक्तिको मुख्य एजेन्डासहित बिहीबार दिउँसो बसेको न्याय परिषद्को बैठकले यो निर्णय गरेको हो। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी पदम गिरीले सम्हालेपछि न्यायपरिषद् बैठक पहिलोपटक बसेको हो। र उक्त बैठकले १० कर्मचारीलाई जिल्ला न्यायधीशमा नियुक्ति सिफारिस गरेको हो । नियुक्ति भएकाहरु न्याय, […]

४ दिने सचिवलाई निर्वाचन आयोगमा लैजाने मोटामोटी सहमति भएको छ । संवैधानिक पदमा कोटा बाँडफाँट हुँदा एमालेको कोटामा महालेखापरीक्षक, कांग्रेसलाई निर्वाचन आयोगको एक आयुक्त र वित्त आयोगको सदस्य माओवादी केन्द्रको भागमा पारिएको बताइन्छ । निर्वाचन आयोगमा ईश्वरी पौडेलको पद रिक्त भएपछि चार दिने सचिव बनाइएका शंकर खरेललाई कांग्रेसले सो पदमा पठाउन सक्ने स्रोतको दाबी छ […]

काठमाडौं । हिमाली जिल्ला हुम्लामा हिउँमा फसेका तीन कर्मचारीलाई प्रहरीले उद्धार गरेको छ । नाम्खा गाउँपालिका–५ नारा लेकको हिउँमा फसेका सोही गाउँपालिकाका ओभरसियर छेपाक लामासहित तीन जनाको उद्धार गरिएको हो । उनीहरु मित्र राष्ट्र चीनबाट प्राप्त अनुदानका सामाग्री बुझेर गाउँ फर्कने क्रममा हिउँमा फसेका थिए । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हिल्साबाट खटिएको […]

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायु सेवा निगमका लागि दुईवटा वाइडबडी जहाज खरिदका क्रममा भ्रष्टाचार भएको निष्कर्षसहित पूर्व मन्त्री,पूर्व सचिव,सहसचिवसहित ३० जनालाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले दुईवटा वाइडबडी विमान खरिदमा १ अर्ब ४७ करोड भ्रष्टाचार गरेको अभियोगसहित ३० जनालाई प्रतिवादी बनाएर विशेषमा मुद्धा दायर गरेको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका […]

एकातिर भेपमार्फत सुन तस्करी काण्डको बकपत्र दिन अड्डा–अदालत धाउनुपर्ने, अर्काेतिर आफैं सरकारविरुद्ध लड्नुपर्ने ! एक जना सहसचिवले खेपिरहेको भुक्तमान हो यो । इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर २०७९ पुस १० मा चीनबाट ल्याइएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘सेटिङ’मा बाहिरियो । त्यतिखेर विमानस्थल भन्सार प्रमुख थिए अरुण पोखरेल । उनैको सूचनाका आधारमा यो अनुसन्धान यहाँसम्म आइपुगेको […]

अमनलाल मोदी,पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री आज एउटा महत्वपूर्ण दिन हो । संविधान जारी भएको आठ बर्षसम्म संघीय निजामती सेवा ऐन जारी हुन सकेको थिएन । आज संसदमा टेबुल र बहस भएको छ । सरकारलाई धन्यवाद दिन चाहन्छु । म सामान्य प्रशासन मन्त्री हुँदा संघीय निजामती सेवा ऐन ल्याउन धेरै मेहनत गरे । […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।