लोक सेवा आयोग काठमाडौं कार्यालयले लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले आज राजपत्राङ्कित अनं. प्रथम श्रेणी (अप्राविधिक) नायव सुब्बा वा सो सरह पदको नतिजा सार्वजनिक गरेको हो। २०८० फागुन २६ गते आयोगको काठमाडौं र हेटौडा कार्यालयबाट सञ्चालन भएको प्रथम चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । परीक्षामा १७ हजार २ सय ८ जना […]

नेपाल प्रहरीमा दुईजना डीआईजीको दरबन्दी थपिएको छ। गत बिहिबारको क्याविनेट बैठकले नेपाल प्रहरीको प्राविधिकतर्फ दुईजना डीआईजीको विशेष दरबन्दी थप गर्ने निर्णय गरेको हो । गत बिहिबारको क्याविनेटले कार्यकाल समाप्त भएपछि दरबन्दी स्वतः खारेज हुने गरी प्राविधिक प्रहरी समूहतर्फ डीआईजीको विशेष पद सिर्जना गर्ने निर्णय गरेको हो । जसअनुसार,प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा साइबर अपराध हेर्ने गरि […]

चैत २३ गते न्यायपरिषद्को बैठकले जिल्ला अदालतमा रिक्त १०  न्यायाधीशहरूको पदस्थापन भएको छ। न्यायधीशहरुमा अर्जुप्रसाद कोइरालाको धनुषा जिल्ला अदालत, नरेन्द्रबहादुर बुढाको बारा जिल्ला अदालत, जीवनकुमार भण्डारीको सर्लाही जिल्ला अदालत, मुकुन्द आचार्यको पर्सा जिल्ला अदालत, बिमल रेग्मीको रौतहट जिल्ला अदालतमा पदस्थापना भएको छ। त्यस्तै, पुष्पराज पाण्डेको सिराहा जिल्ला अदालत, शिवकुमार थापाको कपिलवस्तु जिल्ला अदालत, महेन्द्रबहादुर कार्कीको […]

स्वास्थ्य बिमा कार्यक्रममा ‘सङ्गठित व्यक्ति’ (कर्मचारी) पनि समेटिने भएका छन् । आठौँ वार्षिकोत्सवको पूर्व सन्ध्यामा शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले स्वास्थ्य बिमा कार्यक्रममा कर्मचारी पनि समेटिने बताएका हुन्। यसअघि सर्वसाधारणलाई प्राथमिकता राखेको स्वास्थ्य बिमा बोर्डले अबदेखि ‘सङ्गठित व्यक्ति’ लाई पनि अनिवार्य रूपमा स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउने भएको हो । अध्यक्ष […]

एक जना सरकारी कर्मचारीले ठेकेदारलाई ठेक्कापट्टा मिलाइदिए वापत घुस स्वरुप भक्तपुरमा साढे २ रोपनी जग्गा नै किनिदिएको भेटिएको छ । यस्तो कर्ममा संग्लग्न रहेका लुम्बिनी विकास कोषमा कार्यरत योजना प्रमुख इन्जिनियर सरोज भट्टराईविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले इन्जिनियर भट्टराई पदीय मर्यादा विपरीतका कार्य गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको प्रमाणका आधारमा विशेषमा […]

कोही कर्मचारीको हालत अक्सिजन लगाएको बिरामीजस्तो’, हाइप्रोफाइल अड्डामा बस्न नपाए छट्पटीमा परिहाल्ने । मन्त्री, मुख्यसचिवदेखि सचिवसम्म मिलाउने क्षमता भएका खेलाडी कर्मचारीलाई अवसरमाथि अवसरको खात, पावर र पहुँच नहुने निमुखाको चाहिँ पुर्पुरोमा हात । क्रमबाट कम (क्रमभंग), विक्रमबाट बढी अवसर पाउने कर्मचारीको बोलबोला छ, निजामतीमा । वैदेशिक अध्ययन तथा भ्रमण तिनैलाई, सिंहदरबारको चौघेरा तोडेर अन्यत्र जानुनपर्ने, खटिए पनि […]

  निजामती प्रशासनमा पावरवाला कर्मचारीहरु दुर्गममा दरबन्दी राखेर पनि सुगममै जागिर खाइरहेका छन् भने पावर र पहुँच नभएका कर्मचारीहरु दूर दराजमा सेवारत छन् । यस्तो विकृती गृह,अर्थ,भूमि व्यवस्था लगायतका मन्त्रालयमा धेरै देखिन्छ । गृह मातहतकै राष्ट्रिय विपद् प्राधिकरणलाई कर्मचारी थन्काउने कार्यालयका रुपमा समेत चिनिन्छ । त्यहाँ दरबन्दी छ ३८ कर्मचारीको तर ५० भन्दा बढी कर्मचारी […]

विवादित मेडिकल व्यापारी दुर्गा प्रसाईंंले प्रयोग गरेको हतियार अनुमति समेत विवादमा परेको छ । उनलाई झापाका तत्कालीन प्रजिअ जनकराज दाहालले नेपालभर बोक्न मिल्ने गरी इजाजत दिएको खुलेको छ । जबकि गृहका अधिकारीले यसरी हातहतियारको अनुमति दिन नमिल्ने जिकिर गरिरहेका छन् । खरखजना तथा हातहतियार ऐनअनुसार देशैभर हातहतियार बोक्न मिल्ने गरी इजाजत दिन मिल्दैन । तर, […]

रामप्रसाद घिमिरे अहिले खानी तथा भूगर्भ विभागको महानिर्देशकको कुर्सीमा छन् । २८ बर्ष अघि निजामती सेवामा पाइला राखेका घिमिरे खानी तथा भूगर्भ क्षेत्रमा विज्ञ मानिन्छन् । विगत ४ बर्षदेखि उनी विभागको महानिर्देशकको जिम्मेवारीमा सम्हालिरहेका छन् । उनले उक्त विभागको कमाण्ड सम्हाले यता के के भए त सुधारका काम मुख्यतयाः खानी विभागले खनिजको अन्वेषण, त्यसको प्रवद्र्धन […]

नेपाली सेनाका १४१ जना क्याप्टेनलाई मेजरमा बढुवा गरिएको छ । सैनिक मुख्यालय जंगी अड्डाले सुचना प्रकाशित गरि बढुवा गरेको जनाएको हो । Promotion-1 (1)

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।