Author: कर्मचारी प्रेस
न्याय परिषद्को बैठकले ८१ जिल्ला न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको छ। मंगलबार बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीशहरूको सरुवा गरेको हो। त्यस्तै उच्च अदालतका न्यायाधीश राजेशकुमार काफ्लेको पनि सरुवा गरेको छ। उनलाई उच्च अदालत जनकपुरबाट उच्च अदालत विराटनगरको इलाम इजलासम सरुवा गरिएको छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद अधिकारीलाई नवलपरासी जिल्ला अदालतमा सरुवा गरिएको छ। […]
न्याय सेवा आयोगले एक दर्जनभन्दा बढी उपसचिव तहका कर्मचारीलाई सहसचिवमा बढुवा गरेको छ । मंगलबार बसेको आयोगको बैठकले कानुन, न्याय र सरकारी वकिल समूहका राज राजपत्राङ्कित द्धितीय श्रेणीका कर्मचारीहरुलाई प्रथम श्रेणीमा बढुवा गर्ने निर्णय गरेको हो । कानुन समूहका २,सरकारी वकिल समूहका २,न्याय समूहका १ र सरकारी वकिल समूहका १ गरी ५ जना उपसचिव तहका […]
काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा कार्यरत सब–इन्जिनियर ९करार० टिकाराम राई भ्रष्टाचारमा तानिएका छन् । घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराउन सेवाग्राहीसँग घुस लिएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । अख्तियारले ठेकेदार रामचन्द्र सुनुवारविरुद्ध पनि मुद्दा चलाएको छ । आयोगको टंगालबाट खटिएको टोलीले गत मंसिर १४ गते सब–इन्जिनियर राईलाई […]
राष्ट्रिय सभा निर्वाचनको लागि ५२ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । १९ सिटका लागि माघ ११ गते हुने निर्वाचनका लागि विभिन्न राजनीतिक दलका तर्फबाट ५२ जनाको उम्मेदवारी परेको हो । निर्वाचन आयोगले आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेकोमा सातवटै निर्वाचन अधिकृतको कार्यालयमा ५२ जना मनोनयन दर्ता गरेको आयोगका […]
सार्वजनिक जग्गालाई कित्ताकाट गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा नापी निरीक्षकसहित ५ जना अख्तियारको फन्दामा परेका छन् । रुपन्देही स्थित नापी कार्यालय बुटवलका तत्कालीन नापी निरीक्षक ध्रुवराज मरासिनीसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । उनीहरुले बुटवल उपमहानगरपालिका– १३ (साबिक बुटवल नगरपालिका– ९ ख) मा रहेको कित्ता नम्बर ४८६३ को जग्गालाई २०६३ […]
सर्वाेच्च अदालतले कर्मचारीहरुको सेवा सुविधामा विभेद नगर्न अन्तरिम आदेश दिएको छ । नेपाल वायुसेवा निगममा कार्यरत सबैजना विमान परिचारक र परिचारिका ले आफूहरुमाथि अन्याय र विभेदभावपूर्ण व्यवहार भएको दाबीसहित सर्वोच्च अदालत पुगेका थिए । उनीहरुले आफूहरुमाथि विभेदकारी व्यवहार भएको, सेवा सुविधामा संविधान र विद्यमान श्रम कानूनविपरीतको प्रावधान नेपाल वायुसेवा कर्मचारी नियमावलीमा रहेको रिट दायर गरेका […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चन्द्रागिरी नगरपालिका १४ नम्बर वडा कार्यालयमा कार्यरत असिष्टेन्ट सव-इन्जिनियर विजया लक्ष्मी पन्तविरुद्ध आइतबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । अख्तियारका अनुसार पन्तले सेवाग्राहीसँग भवन निर्माण सम्पन्न प्रमाणपत्र दिनको लागि घुस लिइ भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ अन्तर्गतको कसुर गरेको पुष्टि भएपछि विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो । […]
शिक्षा सुशासनको आधार हो । पुरातन समाजमा सम्रान्त वर्गले निम्न वर्गका जनताको दैनिकीलाई सहज बनाउन नगदपैसाको कारोबारमा कागज गरेर लिखत तयार गराउँथ्यो । त्यसमा निम्न वर्गकाले लिएको नगद कारोबारमा ज्ञान वा शिक्षा नहुँदा ठगिन्थ्यो । न्यून आर्थिक वर्गका जनताको पुख्र्याैली घरजग्गा हडपेर अन्याय गरिन्थ्यो । यसबाट समाजमा सुशासनको परिकल्पना असम्भव नै थियो । यस्तो अवस्थामा […]
पहिला पहिला छोरा छोरी बीच भिन्नता थियो, छोरा नभै नहुने सोचिन्थ्यो, छोरा पाउनको लागि नाना थरी भाकल र यज्ञ समेत गरिन्थ्यो। यसका लागि दोश्रो तेश्रो बिबाह पनि गर्ने चलन थियो। मर्ने बेलामा पानी ख्वाउन र मरेपछि काज किरीया गर्न छोरै चाहिन्छ भनिन्थ्यो, अंश बाबुको नाममा हुन्थ्यो र शेष पछि वा अंश बण्डा गर्दा छोराहरूलाई बराबरी […]
संघीय सरकारले स्थानीय तहमा कार्यरत कर्मचारीहरुले बहालरत अवधिमा त विभेद गरेकै थियो अवकाश पछि समेत विभेद गर्ने गरी परिपत्र गरेको भन्दै कर्मचारीहरुले आपत्ति जनाएका छन् । वृत्तिविकाससम्बन्धी प्रावधान मात्रै होइन, सेवा–सुविधा, उपचार खर्चदेखि अवकाशका नियमसम्म असमानता छ । सरकारले संघीय सेवाका कर्मचारीलाई मात्र कर्मचारी ठानेको र स्थानीय तहका कर्मचारीलाई कर्मचारी नै नमानेको अर्काे प्रमाण हालै […]