अहिले सामाजिक सञ्जालमा चर्चामा छिन् गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती) । एकै बर्षमा लोकसेवाले लिइएका विभिन्न् पाँचवटै परीक्षामा उत्र्तीण भएर सफलता हासिल गरेसँगै उनको चर्चा चुलिएको हो । धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षमा लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा उत्र्तीण गरेकी हुन । जिसीले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य […]

प्रहरीले सिंहदरबारको फुटपाथमा हिँड्न पनि निषेध गरेको छ । विभिन्न जिल्लाबाट हिँडेर आएका लघुवित्तका ऋणी तथा मिटरव्याजपीडित हिजो संसद भवन परिसरमा छिरेसँगै आज प्रहरी तैनाथी बढाइएको हो । लघुवित्तका ऋणीहरुको समूह सोमबार नयाँ बानेश्वरस्थित संसद् भवन प्रवेश गरेपछि सिंहदरबार र बानेश्वर वरपरका फुटपाथमा पनि हिँड्न रोक लगाइएको हो ।फुटपाथमा हिँड्न नपाएपछि सर्वसाधारणले सडकबाटै हिँडेका छन् […]

विस २०६५ सालमा सुरूंग निर्माण काम आरम्भ गरेर १२ वर्ष भित्रै ०७७ सालमा नै पानी खुवाउन सफल मेलम्ची परियोजना जस्तो बृहत, जटिल र ठूलो नेपालका कुनै मेगा प्रोजेक्ट आजसम्म पाईदैन। १२ वर्ष अवधि प्रोजेक्टको ईतिहासमा त्यति लामो समय हैन, यो अभूतपूर्व ऐतिहासिक सफलता हो। मेलम्चीका बिरूद्धमा नकारात्मक दृष्टिकोणहरू पस्केर रम्नेहरूका कुरा सधै गलत थिए, तिनमा […]

काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सीआइबी)ले प्रभु बैंकको डेपुटी सीईओ मनोज न्यौपानेलाई पक्राउ गरेको छ । कर्जा प्रवाहमा गडबडी गरेको भन्दै व्युरोको टोलीले उनलाई मंगलबार पक्राउ गरेको हो । न्यौपाने २०७८ असारमा सेञ्च्युरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । प्रभु बैंक र सेञ्च्युरी मर्ज भएपछि न्यौपाने वरिष्ठ नायव प्रमुख कार्यकारी […]

सर्वाेच्च अदालतले उत्प्रेषण आदेश दिएको दुई महिना पछि लोकसेवा आयोगले खोलेको विज्ञापन सूचना रद्ध गरेको जनाएको छ । आयोगले गत असोजमा खोलेको उपसचिव पदको बढुवा सूचना तथा विज्ञापन रद्द गरेको जनाएको हो । आयोगले गत असोज २५ गते परराष्ट्र सेवातर्फ जेष्ठता,कार्यसम्पादन मुल्यांकन,खुला र आन्तरिकतर्फबाट बढुवाका लागि भन्दै विज्ञापन खोलेकोमा ती सबै रद्ध गरेको हो । […]

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेश प्रदेश अन्तर्गतको आपूर्ति ब्यवस्थापन शाखाबाट उपकरण खरिदमा भएको अनियमिमतता प्रकरण अहिले चर्चामा छ । मधेश प्रदेशको स्वास्थ्य मन्त्रालयमातहतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले ६ करोड पर्ने सीटी स्क्यान मेसिन १० करोडमा खरिद गर्न लागेको पाइएको छ । आपूर्ति केन्द्रले सर्लाही र सिरहाका लागि सीटी स्क्यान मेसिन खरिद गर्न लागेको हो । […]

नेपाली सेनाको तल्लो तहका कर्मचारी हराउने क्रम ह्वात्तै बढेको छ । हरेक महिना दर्जन बढी सैनिक बेपत्ता हुने गरेका छन् । कोही घर बिदामा निस्किएर फर्किदैनन् त कोही तारबार नाघेर कुलेलम ठोक्छन् । रणशेर गणमा कार्यरत सिपाही अनिश देवान बेपत्ता भएको दुई साता बितिसकेको छ । इलामको साविक नामसालिङ्ग गाविस–८, नौलेगाउँका उनी नारायणप्रसादका नाति एवं […]

जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोद खतिवडाविरुद्ध न्याय परिषद्मा उजुरी दर्ता भएको छ । न्यायाधीश खतिवडाले कस्तुरी विना तस्करीमा संलग्न कोरियाका नागरिक जंग जुन जुनलाई दोषी ठहर गरेर पनि जरिमानामा उन्मुक्ति दिएको भन्दै कारबाहीको माग गर्दै परिषद्मा उजुरी परेको हो । खतिवडाविरुद्ध भ्रष्ट्राचारविरुद्ध साझा मञ्चका अध्यक्ष विश्वनीति प्रकाशमान सिंह पाख्रिनले उजुरी दिएका हुन् । पाख्रिनले न्यायाधीश […]

सहकारी विभागले प्रकाशन गरेको सहकारी झलक, २०७७ अनुसार नेपालभर २९,७६९ वटा प्रारम्भिक सहकारी संस्थाहरु रहेको देखिन्छ ।त्यस मध्ये १२५ वटा अर्थात् ०.००४१ प्रतिशत संघको नियमन क्षेत्रभित्र, ६,००२ अर्थात् २०.१६ प्रतिशत प्रादेशिक नियमनक्षेत्र भित्र र २३,००० भन्दा वढी अर्थात् ७९ प्रतिशत स्थानीय तहको नियमनक्षेत्र पर्ने देखिन्छ । सहकारी कानूनले सहकारीलाई उत्पादक, उपभोक्ता, श्रम, वित्तीय र बहुउद्देश्यीय […]

  डा.दामोदर रेग्मी लेखन क्षेत्रमा चीर परिचित नाम हो । उनी एउटा कुशल समय व्यवस्थापक पनि हुन् । कुशल समय व्यवस्थापक भएकै कारणले प्रशासक, लेखक, गीतकार धेरै विधामा उनी सफल देखिन्छन् । विविध विषयमा उनका लेखहरु नियमित रुपमा आउने गर्दछन् । स्कूलमा निवन्ध कविता लेख्ने उनी कलेज देखि नै लेखकको रुपमा परिचित भइसकेका थिए ।अर्थशास्त्र, […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।