संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५४ उपसचिव,१४ जना शाखा अधिकृत गरी ६८ कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले विभिन्न मितिमा ती कर्मचारीहरुको सरुवा गरेको हो । मन्त्रालयले २७ जना उपसचिवहरुलाई विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको छ भने बाँकी उपसचिवहरुलाई विभिन्न मन्त्रालय,आयोग,कार्यालय,जिससमा पठाएको छ ।
बिज्ञापन
































