प्रहरीका इन्सपेक्टर रंगेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग घुससहित सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षकलाई रंगेहात पक्राउ गरेको छ । अख्तियारको बर्दिबासको कार्यालयले घुसको रकमसहित सशस्त्र प्रहरी बलका प्रहरी ओकिल अधिकारीलाई पक्राउ गरेको हो ।

बिज्ञापन

अख्तियारका अनुसार,कमला–ढल्केवर–वाग्मती सडक निर्माणका निम्ति माटो तथा ग्राभेल फिलिङ कार्य गरिरहेका एक ठेकेदारसँग अधिकारीले घुस रकम माग गरेका थिए तर उनले माग गरे अनुसारको रकम रकम नदिँदा निर्माण कार्यमा प्रयोग हुने सवारीसाधन रोक्ने, अनावश्यक अवरोध सिर्जना गर्ने र काममा निरन्तर दुःख–हैरानी दिने गरेका आरोपमा उनीमाथि उजुरी थियो । सोही उजुरी पछि अख्तियारको निगरानीमा रहेका अधिकारीलाई ४० हजार रुपैयाँ घुससहित पूर्व–पश्चिम राजमार्गमा रहेको धनुषाको लालगढबाट रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मानव शरीरको यौनाङ्ग के पूजनीय वस्तु मात्र हो, कि त्यसको संयमित र मर्यादित उपयोगका लागि प्रकृतिले दिएको हो?

गृह मन्त्रालयद्वारा ७ कर्मचारीको सरुवा

अब बर्षमा १४५ दिन सार्वजनिक बिदा

सबै मन्त्रालय,सचिवालय र आयोगहरुको ओएनएम गर्ने पूर्वस्वीकृति

यस अघि पटक पटक असफल भएको थियो सातामा दुई दिन बिदा दिने निर्णय

अब सातामा दुई दिन सार्वजनिक बिदा : कार्यालय समय बिहान ९ देखि बेलुका ५ बजेसम्म

भोलिदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिन बिदा

तेल अभाव र महँगीबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

बिशेष