रुदैं गिरफ्तारी दिएका सह सचिव हाजिरी जमानीमा छुटे

जेनजी आन्दोलन हुँदा काठमाडौंको सीडीओ छवि रिजाललाई प्रहरीले हाजिर जमानीमा रिहा गर्ने निर्णय गरेको छ ।

बिज्ञापन

छवि रिजाललाई गत भदौं २३ र २४ गतेको जेनजी विद्रोहमा दमन गरर किशोर किशोरीको ज्यान लिएको घटनामा बिहान मात्र उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौंको सुविधानगरबाट पक्राउ गरेको थियो । हाल गण्डकी प्रदेशमा कार्यरत रहेका उनलाई आज बिहानै सुविधानगरस्थित घरबाटै पक्राउ गरेको थियो ।
तर उनको पक्राउ मन्त्रिपरिषद्को पहिलो बैठकको निर्णय विपरित थियो । पहिलो बैठकमा जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न बनेको आयोगले तत्कालीन सरकारलाई बुझाएको प्रतिवेदनमा सो घटना दमनमा सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गरी र प्रदर्शन दबाउन बल प्रयोग गर्न निर्देशन दिएको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने निर्णय गरेको थियो ।
यसरी बिहान पक्राउ परेको सह सचिव रिजाललाई बोलाएको समयमा उपस्थित हुनेगरी रिहा गर्ने निर्णय गरिएको जिल्ला प्रहरी परिसरले जनाएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

६ सहसचिवको सरुवा,४ जनालाई खटाइयो उपमहानगरपालिका

परिवर्तनको पर्खाइमा कर्मचारीतन्त्र

अख्तियार कार्यालयकै पछाडिबाट २० हजार घुससहित रंगेहात समातिए सई

रुदैं गिरफ्तारी दिएका सह सचिव हाजिरी जमानीमा छुटे

अदालतका डिठ्ठा ५० हजार घुससहित समातिए

विचौलिया भट्ट कालोसूचीमा

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारीबाटै ग्राहकको खाताबाट करोडौं रकम गायब

सरकारी अस्पतालको यथार्थ बुझ्न मन्त्रीलाई डा. मल्लको सुझाव: ‘पहिले सेवाग्राही बनेर अनुभव गर्नुस्’

बिशेष