गोली प्रहार गरी सब इन्जिनियर यादवको हत्या

सर्लाहीको सदरमुकाम मलङ्गवामा गोली प्रहार भएको छ। प्रहरीका अनुसार भौतिक पूर्वाधार विकास कार्यालयका सब इन्जिनियरमाथि गोली प्रहार गरी हत्या गरिएको हो ।

बिज्ञापन

पूर्वाधार विकास कार्यालय मलङ्गवामा कार्यरत इन्जिनियर ३६ वर्षीय प्रमोदकुमार यादवको हत्या भएको हो । सिरहाको सुखिपुर नगरपालिका ६ बैशाखा घर भएका यादवलाई आइतबार राति ८ बजेतिर मलङ्गवा नगरपालिका १० देबीटोलस्थित डेरामा गोली प्रहार भएको हो ।

बिज्ञापन

यादवलाई अज्ञात व्यक्तिहरुले घर बाहिर बोलाएर गोली प्रहार गरेका थिए । छातीमा गोली लागेर घाइते भएका उनलाई प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो ।

अस्पतालले उपचारका क्रममा उनलाई मृत घोषणा गरेको हो । घटनापछि सुरक्षा निकायले अनुसन्धान तीव्र बनाएको जनाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पूर्वमन्त्रीको घुसकाण्डको छानबिन गर्न सहसचिवको संयोजकत्वमा छानबिन समिति गठन

एमसीसी खारेज गर्नुपर्छ संसद साम्पाङ

‘रास्वपाको जादुमयी विजयमा नेपाली सेना,बारबार फाउण्डेसन र सुशीला सरकारको ठूलो योगदान’

राजनीतिक नियुक्ति लिएका व्यक्तिहरुलाई राजीनामा दिन सभापति लामिछानेको आग्रह

दीपक भट्ट प्रहरी नियन्त्रणमा

प्रतिनिधि सभाको पहिलो बैठकमै अवरोध

३ करोड जनसंख्या,६ करोड २० लाख खाता,निस्क्रिय खातामै १ खर्ब ८८ अर्ब रकम

प्रतिनिधि सभामा रास्वपालाई दुई तिहाई,राष्ट्रिय सभा सत्तापक्षविहीन

बिशेष