पूर्वमन्त्रीका कम्पनीसहित ९ निर्माण व्यवसायी कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले ९ निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ।

बिज्ञापन

विभिन्न सार्वजनिक निकायहरूको सिफारिसका आधारमा कार्यालयले बुधबार निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ (१) बमोजिम यो कारबाही गरेको हो।

बिज्ञापन

कालोसूचीमा पर्नेहरूमा कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रा लि, क्यापिटल इन्टरप्राइजेज,श्रीओम अटो ल्युब प्रा लि, आर्कटिक कन्स्ट्रक्सन प्रा लि, ग्रीन वर्ल्ड कन्स्ट्रक्सन प्रा लि, अग्रिम लङभिजन धनलक्ष्मी जे भी र मार्सेली निर्माण सेवा रहेका छन् । यी निर्माण कम्पनी तथा आपूर्तिकर्ताहरुलाई क्रमश कर्णाली प्रदेश सरकार,पूर्वाधार विकास निर्देशनालय,सम्भारथी विभाग, जंगी अड्डा,पाँचथर नगरपालिका,खानेपानी सिँचाई तथा उर्जा विकास कार्यालय,बुलिङटार गाउँपालिका,केन्द्रीय आयोजना कार्यान्वयन इकाई,सानोठिमी र रामप्रसाद राई गाँउपालिकाले कालोसूचीमा राख्न लेखि पठाएका हुन ।

कालोसूचीमा परेका व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई एक बर्षदेखि एक बर्ष ६ महिना अवधिका लागि र मुलुकभरका कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन नपाउने कार्यालयले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सहसचिवमा नियुक्तिका लागि सिफारिस

एकै पटक नौ कर्मचारी निलम्बित

अर्थ मन्त्रालयले दादागिरी देखाएको अर्काे मन्त्रीको आरोप

पूर्व सचिवसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर

उच्च प्रशासकसँग दुई मन्त्री गरम,एक मन्त्री नरम

५८ वर्षे उमेरहदका कारण प्राविधिक सचिव बिडारी आज सेवा निवृत्त

विगतको ‘हुकुमी प्रशासन’ सम्झेर रोमान्टिक बन्नु भ्रम मात्र

लेखा अधिकृतलाई वडा सचिवको जिम्मेवारी

बिशेष