मन्त्रिपरिषद् बैठक शुरु : भन्सार नियमावली पास गर्ने तयारी

मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार दिउँसो मन्त्रिपरिषद् बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बिज्ञापन

बैठकले सरकारका नियमित कामकारबाहीबारे छलफलका साथै आवश्यक निर्णय गर्ने बताइएको छ ।

बिज्ञापन

आजको क्याविनेटबाट भन्सार ऐन नियमावली जाने बताइएको छ । भन्सार ऐन आएको भए पनि नियमावली नआएका कारण कार्यन्वयनमा जान सकेको छैन ।

अर्थमन्त्री रामेश्वर खनालले भन्सार ऐन कार्यान्वयनमा जाने चरणमा रहेको बताउँदै आएका छन् । भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रमा भन्सार ऐन आएपनि नियमावली नआएकै कारण ऐनमा भएका व्यवस्था कार्यान्वयनमा जान नसक्ने अवस्थाको अन्त्य गर्न लागिएको उद्घोष गरेका थिए ।

बिज्ञापन

अर्थमन्त्री खनालका अनुसार, भन्सार ऐनलाई पूर्ण रुपमा कार्यन्वयनमा लैजानका लागि मन्त्रीपरिषद्बाट नियमावली स्वीकृत गराउने तयारी भइरहेको छ । आजै मन्त्रिपरिषद्मा भन्सार नियमावली पुग्ने अर्थमन्त्रालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उपसचिवको बसाँइ अष्ट्रेलियामा,हाजिर नेपालमा : कामै नगरी खातामा मासिक ६८ हजार ५२३

वीमा प्राधिकरणले पायो पहिलो महिला अध्यक्ष,अर्थका सहसचिवहरु भन्छन् “अचम्मै भयो”

आचारसंहिता लाग्नु अघि छापामार शैलीमा ४० कर्मचारीको सरुवा,विवाद पुग्यो अदालत

मन्त्रिपरिषद् बैठक शुरु : भन्सार नियमावली पास गर्ने तयारी

मालपोत प्रमुखसहितको भ्रष्टाचार मुद्दामा कैफियत प्रतिवेदन माग्ने आदेश

अनुसन्धान र नवप्रवर्तनका लागि ज्ञान व्यवस्थापन

शंकास्पद् गतिविधि गर्ने अमेरिकन र चिनियाँ नागरिक पक्राउ

शक्ति बस्नेतसँग निर्वाचन आयोगले माग्यो स्पष्टीकरण

बिशेष