५७ शाखा अधिकृतको सरुवा : २७ गृहमा भित्रदा बाहिरिए ११ जना

संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले ५७ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ । यसरी सरुवा गर्दा १६ जना अधिकृतहरु विभिन्न प्रदेशका मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृहमा भित्रिएका छन् । आठ जना राष्ट्रिय योजना आयोग,दुई भूमि मन्त्रालय र एक प्रधानमन्त्री कार्यालयबाट गरी २७ जना शाखा अधिकृतहरु गृहमा इन्ट्री भएका छन् ।
यस्तै,११ जनाबाट गृहबाट बाहिरिएका छन् ।

बिज्ञापन

Notices-20260112152601611

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अधिकृत र बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नयाँ मन्त्रीलाई छैन क्वार्टर : घर हुनेलाई सुविधा, नहुनेलाई भाडामा

अदालतका सुब्बालाई बहालवाला तीन सचिवभन्दा माथिल्लो पदमा नियुक्ति, मध्यराती पदभार ग्रहण

प्रमुख प्रशासकीय अधिकृतलाई मेयरको आग्रह ‘घर बस्दा बस्दै दिक्क लाग्यो होला,अफिस आउनुहोस’

प्रधानमन्त्रीको शपथ कार्यक्रमको प्रबन्ध मिलाइदिन मुख्य सचिवलाई रास्वपा महामन्त्रीको पत्र

सचिव पन्थको सरुवा

विवादै विवादका पात्र सचिव सिग्देल फेरि शक्तिशाली मन्त्रालयतर्फ : भौतिकमा छिर्न रास्वपासँग लबिङ

‘किताबखानाका ती दिन’

बिशेष