प्रशासकीय अदालतको आदेश पछि उपसचिव बढुवा सूची संशोधन

कार्यक्षमताका आधारमा उपसचिवमा बढुवा सिफारिस गरिँदा आफूहरुमाथि अन्याय भयो भन्दै अघिल्लो बर्ष केही र्काचारीहरु प्रशासकीय अदालतको ढोका ढकढकाउन पुगेका थिए । उनीहरुले बर्ष दिन पछि बल्ल न्याय पाएका छन् ।
गत बर्ष बढुवा सूचना ९२-८१/ ८२ का आधारमा नेपाल कृषि सेवा बागबानी समूहका शाखा अधिकृतहरुलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरिएको थियो मंसिर २६ गते ।नेपाल कृषि सेवा वागबानी समूह राजपत्राकिंत द्धितीय श्रेणीमा कार्यक्षमता मूल्यांकनका आधारमा गरिएको बढुवा चित्त नबुझेर केही प्रतिष्पर्धीहरु प्रशासकीय अदालतमा पुगेका थिए ।
तिनै शाखा अधिकृतहरु बढुवामा अन्याय भएको भन्दै प्रशासकीय अदालतमा पुगेकोमा बर्ष दिन पछि बल्ल न्याय पाएका छन् ।

बिज्ञापन

बढुवा सिफारिस समितिले गरेको बढुवा निर्णय कानुन विपरित भएको भन्दै प्रशासकीय अदालतले बदर गरिदिएसँगै बर्ष दिन पछि उनीहरुको बढुवाको संशोधित सूची सार्वजनिक गरेको छ,बढुवा सिफारिस समितिले । प्रशासकीय अदालतको  आदेश अनुसार,बढुवा सिफारिस समितिले संशोधित योग्यताक्रम सूची प्रकाशन गरेको छ ।

बिज्ञापन

सोही पछि प्रशासकीय अदालतको आदेश अनुसार बढुवा सिफारिस समितिले संशोधित बढुवा सूची सार्वजनिक गरेको हो ।

जस अनुसार,सृजना पौडेल,धनराज गौतम,डोलराज पाण्डे र विकास खरेल शत प्रतिशत अंक सहित बढुवा सिफारिस भएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी हुन जगेडामा रहेका ३६ मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत

यी ६ कारणले स्थगित भयो उपसचिवको परीक्षा

उपसचिव पदको परीक्षा कार्यक्रम स्थगित

‘घुस्याहा अड्डा’बाट सरुवा भएका दुई मालपोत प्रमुख पुगे प्रशासकीय अदालत

नवौं तहका १६ कर्मचारीहरुको सरुवा,फेरिए यातायात र उद्योग कार्यालयका प्रमुखहरु

करार सेवाका कर्मचारीलाई बोक्ने स्थायीलाई छेक्ने,सचिवज्यू, यही हो त सुशासन ?

इपीएस परीक्षा पास गरेकाहरुको पक्षमा श्रम मन्त्रालयले गर्‍यो यस्तो निर्णय

“घर… एक सपना” अब DishHomeGO OTT एपमा, भोलिबाट सुरु स्ट्रिमिङ

बिशेष