तीन उपसचिव सहसचिवमा बढुवा सिफारिस

बढुवा सिफारिस समितिले थप तीन जना उपसचिवहरुलाई सहसचिवमा बढुवा गर्न सिफारिस गरेको छ ।

बिज्ञापन

समितिको हिजो बसेको बैठकले नेपाल कृषि सेवा इको एगृ समूहबाट शत प्रतिशत अंकसहित बद्री प्रसाद दाहाल बढुवाका लागि सिफारिस भएका छन् भने नेपाल कृषि सेवा भेटनरी समूहबाट डा प्रज्ञा कोइराला ९९ दशमलव ७२ प्राप्ताङ्कसहित बढुवाका लागि सिफारिस भएकी छिन् ।

बिज्ञापन

यस्तै,नेपाल वन सेवा,स्वायल एण्ड वाटर कन्जरभेसन समूहबाट राजु सापकोटा शत प्रतिशत प्राप्ताङ्कसहित बढुवाका लागि सिफारिस भएका छन् ।

यी तीनै जना उपसचिवहरु कार्यक्षमताका आधारमा हुने बढुवाका आधारमा बढुवा सिफारिस भएका हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पाँच करोडको अडियोले हल्लियो भौतिक मन्त्रालय, अख्तियार किन मौन?

काँग्रेसको प्रतिज्ञा :मन्त्रालयको संख्या घटाउने,दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने

एमाले नेता ढकालसहित ७८ जना कांग्रेस प्रवेश

नयाँ मापदण्डले भत्किएन भिजिट भिसाको सेटिङ,प्रति यात्रु ३० हजारसम्म असुली

उपत्यकाको फोहोर व्यवस्थापनका लागि अब १७ स्थानीय तहले खर्च गर्ने

रास्वपामा रोकिएन पहिरो,ममता र उर्मिला पछि दिनेशद्धारा पार्टी परित्याग

एमालेमा ठूलो झट्का : जनार्दन ढकाल कांग्रेस प्रवेश गर्दै, रसुवाको राजनीतिक समीकरण उल्टिने संकेत

प्रेम तामाङको उम्मेदवारीपछि रसुवामा एमाले युवाको विद्रोह : फागुन २१ अघि धमाधम राजीनामा

बिशेष