थप दुई उपसचिवको सरुवा

गृह मन्त्रालयले थप दुई जना उपसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयले बन्दना राईलाई जिल्ला प्रशासन कार्यालय तेह्रथुमा खटाएर त्यहाँका प्रमुख जिल्ला अधिकारी रहेका प्रकाशचन्द्र अधिकारीलाई गृह मन्त्रालयमा फिर्ता बोलाएको छ ।

बिज्ञापन

यस अघि गृहले १२ सहसचिव तथा एक उपसचिवको सरुवा तथा पदस्थापन गरेको थियो । सरुवामा १२ जिल्लामा नयाँ सिडिओ खटाएको छ। त्यस्तै, कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सहसचिव शशीधर घिमिरेलाई खटाइएको छ। घिमिरे नुवाकोटका प्रमुख जिल्ला अधिकारीको भूमिकामा थिए ।

बिज्ञापन

गत साता ६० सहसचिवको सरुवा हुँदा अन्य मन्त्रालयमा सिडिओहरुको सरुवा भएपछि रिक्त जिल्लामा गृहले नयाँ सहसचिव र उपसचिवलाई खटाएको हो। यसरी १३ जना सहसचिव र उपसचिव सरुवा हुँदा ६ जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) पदस्थापन गरेको थियो मन्त्रालयले भने बाँकी ६ प्रमुख जिल्ला अधिकारीहरु सरुवा गरिएको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

१० उपसचिवलाई नगरपालिकामा खटाइँदा ६ भित्रिए सिंहदरबार

थप दुई उपसचिवको सरुवा

राष्ट्रिय किताबखानाको सेवा अब पूर्ण रूपमा ‘फेसलेस’, पेन्सन पट्टाका लागि व्यक्तिगत रूपमा आउन नपर्ने

३० उपसचिवहरूको सरुवा

मन्त्रिपरिषद् बैठक, सचिव सरुवाको सम्भावना

वनमा वेथिती : बढुवाको अंक जोड्न दुर्गम पठाइने कर्मचारीको यस्तो बन्दैछ सूची

१२ सहसचिव र एक उपसचिवको सरुवा,१२ जनालाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी

पाँचौ पटक मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री कार्की,पूर्व रथी शर्मा बन्दैछन् परराष्ट्र मन्त्री

बिशेष