मन्त्रिपरिषद् बैठक, सचिव सरुवाको सम्भावना

काठमाडौँ । आज अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले बैठक आह्वान गर्नुभएको हो।

बिज्ञापन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बस्ने बैठकमा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा छलफल हुने बताइएको छ।

बिज्ञापन

स्रोतका अनुसार आजको मन्त्रिपरिषद् बैठकमा केही सचिवहरूको सरुवासम्बन्धी महत्वपूर्ण निर्णय हुन सक्ने सम्भावना छ। विशेषगरी गृह सचिवको सरुवा एजेन्डामा पर्न सक्ने चर्चा छ। त्यस्तै, प्राविधिक समूहअन्तर्गतका केही सचिवहरूको समेत सरुवा हुन सक्ने सम्भावना रहेको स्रोतले जनाएको छ।

सरकारले प्रशासनिक संयन्त्रलाई थप प्रभावकारी र गतिशील बनाउने उद्देश्यका साथ सचिवस्तरमा हेरफेर गर्न लागेको बुझिएको छ। बैठकबाट हुने निर्णयले प्रशासनिक क्षेत्रमा उल्लेखनीय प्रभाव पार्ने अपेक्षा गरिएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

१० उपसचिवलाई नगरपालिकामा खटाइँदा ६ भित्रिए सिंहदरबार

थप दुई उपसचिवको सरुवा

राष्ट्रिय किताबखानाको सेवा अब पूर्ण रूपमा ‘फेसलेस’, पेन्सन पट्टाका लागि व्यक्तिगत रूपमा आउन नपर्ने

३० उपसचिवहरूको सरुवा

मन्त्रिपरिषद् बैठक, सचिव सरुवाको सम्भावना

वनमा वेथिती : बढुवाको अंक जोड्न दुर्गम पठाइने कर्मचारीको यस्तो बन्दैछ सूची

१२ सहसचिव र एक उपसचिवको सरुवा,१२ जनालाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी

पाँचौ पटक मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री कार्की,पूर्व रथी शर्मा बन्दैछन् परराष्ट्र मन्त्री

बिशेष