थप दुई उपसचिव सहसचिवमा बढुवा सिफारिस

बढुवा समितिको सचिवालयले समित दुई उपसचिवलाई सहसचिव पदमा बढुवा सिफारिस गरेको छ।
जस अनुसार समितिले नेपाल कृषि सेवा, वाली संरक्षण समूहतर्फ तीर्थ कुमार श्रेष्ठ र नेपाल कृषि सेवा, भेटेरिनरी समूहतर्फ डा जितेन्द्रमान श्रेष्ठलाई बढुवाका लागि सिफारिस गरेको हो ।

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनीहरुलाई ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवाका लागि सिफारिस गरेको हो ।

बिज्ञापन

समितिले यस अघि प्राविधिकतर्फ ८ जना इन्जिनियर,२ लेखापरीक्षण र १२ जना प्रशासन सेवाका उपसचिवहरुलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरिसकेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पाँच करोडको अडियोले हल्लियो भौतिक मन्त्रालय, अख्तियार किन मौन?

काँग्रेसको प्रतिज्ञा :मन्त्रालयको संख्या घटाउने,दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने

एमाले नेता ढकालसहित ७८ जना कांग्रेस प्रवेश

नयाँ मापदण्डले भत्किएन भिजिट भिसाको सेटिङ,प्रति यात्रु ३० हजारसम्म असुली

उपत्यकाको फोहोर व्यवस्थापनका लागि अब १७ स्थानीय तहले खर्च गर्ने

रास्वपामा रोकिएन पहिरो,ममता र उर्मिला पछि दिनेशद्धारा पार्टी परित्याग

एमालेमा ठूलो झट्का : जनार्दन ढकाल कांग्रेस प्रवेश गर्दै, रसुवाको राजनीतिक समीकरण उल्टिने संकेत

प्रेम तामाङको उम्मेदवारीपछि रसुवामा एमाले युवाको विद्रोह : फागुन २१ अघि धमाधम राजीनामा

बिशेष