५ उपसचिवसहित ५४ अधिकृतहरुको सरुवा

सर्वोच्च अदालतले ५ उपसचिव र ४९ शाखा अधिकृतको काज सरुवा गरेको छ ।

बिज्ञापन

अदालतले उपसचिव (उपरजिष्ट्रार) देवेन्द्र ढकाललाई सर्वाेच्च अदालतबाट जुम्ला जिल्ला अदालतको स्रेष्तेदारको रुपमा खटाएको छ भने इजलाश अधिकृत ध्रुवबहादुर कुँवरलाई मनाङ जिल्ला अदालत ,शारदा फुँयाललाई सोलुखुम्बु जिल्ला अदालत,उच्च अदालत पाटनका उपरजिष्ट्रार रमेश बहादुर कुँवरलाई सिन्धुपाल्चोक जिल्ला अदालतको स्रेष्तेदारको जिम्मेवारी दिएर खटाउँदा उच्च अदालत जनकपुर राजविराज इजलाशबाट सृजना गौतमलाई उपरजिष्ट्रारको जिम्मेवारी सहित सर्वाेच्चमा ल्याइएको छ ।
यस्तै अदालतले ४९ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ । यसरी ४९ अधिकृत सरुवा हुँदा ७ अधिकृत सर्वाेच्च अदालतमा इन्ट्री भएका छन् भने ४ जना सर्वाेच्चबाट बाहिरिएका छन् ।

बिज्ञापन

a3c56a9a4410cc0f361dce8982a7d916

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर्मचारीलाई भूमि मन्त्रीको निर्देशन – मन्त्रीलाई होइन सेवाग्राहीलाई खुसी पार्नु

शिक्षा मन्त्रालयले भन्यो : एउटै विद्यालयमा पटक पटक भर्ना शूल्क नलिनु

अन्तरिम सरकारको स्पष्टीकरण,बालेन सरकारद्धारा राजीनामा स्वीकृत

यस्ता छन् मन्त्रीपरिषद्का निर्णयहरू

सामान्य प्रशासन मन्त्रीज्यूलाई एक कर्मचारीको खुल्ला पत्र

पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुटको निर्णय : प्रतिलिटर कति हुन्छ सहुलियत ?

मन्त्रीहरुको मर्यादाक्रममा व्यापक हेरफेर : गृहमन्त्री पाँचौंमा झर्दा,परराष्ट्र र उर्जामन्त्री माथि ल्याइयो

योजना आयोगमा भट्ट,डेपुटी गभर्नरमा पण्डित नियुक्त

बिशेष