वैदेशिक रोजगार विभागको महानिर्देशक बन्दै मीरा अचार्य

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सहसचिव मिरा आचार्यलाई वैदेशिक रोजगार विभागको महानिर्देशक (डिजी) बनाउने तयारी भइरहेको छ । यस अघि लामो समय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेकी मीरा आचार्य अस्तिको लटमा सरुवा भएर श्रममा पुगेसँगै उनै मीरालाई महानिर्देशक बनाइने तयारी स्वरुप श्रममा लगिएको चर्चा हुँदैछ,श्रम मन्त्रालयभित्र ।

बिज्ञापन

हाल वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईको मधेश प्रदेशमा सरुवा भएपछि उक्त स्थानमा आचार्यलाई पठाउने तयारी गरिएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत रहँदा ‘कुलिङ अफ पिरियड’ प्रकरणमा छेडखानी तानिएकी आचार्यले पछि समितिमा बयानका क्रममा निजामती सेवा विद्येयकका प्रावधानहरु छेडखानीमा आफ्नो कुनै भूमिका नरहेको बयान दिएकी थिइन । यद्यपि प्रतिवेदनमा उनीसहितका कर्मचारीहरु कुलिङ अफ पिरियडको छेडखानीमा उनीसहितका कर्मचारीहरु जिम्मेवाररहेको उल्लेख गरिएको थियो ।

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रशासन सुधार महाशाखामा रहँदा निजामती सेवा ऐनको ‘कुलिङ पिरियड’ प्रकरणमा उनी दोषी ठहर भएको उल्लेख गरिन्छ। सो प्रकरणमा संसदीय समितिले समेत उनलाई  दोषी करार गरेको थियो । उनै आचार्यलाई विभागको महानिर्देशक बनाइने तयारी चलिरहेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आजै मन्त्रीको नाम टुंग्याउने रास्वपाको तयारी,को को छन् चर्चामा ?

अधिकृत र बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नयाँ मन्त्रीलाई छैन क्वार्टर : घर हुनेलाई सुविधा, नहुनेलाई भाडामा

अदालतका सुब्बालाई बहालवाला तीन सचिवभन्दा माथिल्लो पदमा नियुक्ति, मध्यराती पदभार ग्रहण

प्रमुख प्रशासकीय अधिकृतलाई मेयरको आग्रह ‘घर बस्दा बस्दै दिक्क लाग्यो होला,अफिस आउनुहोस’

प्रधानमन्त्रीको शपथ कार्यक्रमको प्रबन्ध मिलाइदिन मुख्य सचिवलाई रास्वपा महामन्त्रीको पत्र

सचिव पन्थको सरुवा

विवादै विवादका पात्र सचिव सिग्देल फेरि शक्तिशाली मन्त्रालयतर्फ : भौतिकमा छिर्न रास्वपासँग लबिङ

बिशेष