लेखाका अधिकृत र उपसचिव गरी २० कर्मचारीको सरुवा

महालेखा नियन्त्रकको कार्यालयले लेखाका चार उपसचिव र १६ अधिकृतहरुको सरुवा गरेको छ ।

बिज्ञापन

कार्यालयले चिकित्सा विज्ञान राष्ट्रिय अध्ययन प्रतिष्ठानका उपसचिव हिमलाल अधिकारीलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग,उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट गोकुल बास्तोलालाई कोलनिका सुनसरीको प्रमुख कोष नियन्त्रको जिम्मेवारी दिएर खटाएको छ ।

बिज्ञापन

कार्यालयले कोलनिका सुनसरीबाट निर्मल न्यौपानेलाई राष्ट्रिय योजना आयोग र योजना आयोगका उदय भट्टराईलाई उद्योग मन्त्रालयमा पठाएको छ ।

यस्तै महालेखाले १६ जना लेखा अधिकृतहरुको सरुवा गरेको छ । जस अनुसार लेखा अधिकृत सडक सुधार तथा विकास आयोजनाबाट सीता न्यौपानेलाई निती अनुसन्धान प्रतिष्ठान,कोलनिका ओखलढुंगाबाट विजयकान्त धमलालाई सडक डिभिजन,हर्कपुर,ओखलढुंगा,सिर्जना आचार्यलाई सघन शहरी भवन निर्माण अयाोजना,ओखलढुंगा,नेपाल कानुन आयोगबाट किशोर विश्वकर्मालाई गोरखा सडक योजना लगायत रहेको छ ।

बिज्ञापन

2025-12-08_18_sexevuv

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

४१ खरिदार र १३८ नासुसहित १७९ कर्मचारीको सरुवा

अष्ट्रेलिया पुगेका उपसचिवको नेपालमा हाजिर,को- को जाकिन्छन् कीर्तेमा ?

अष्ट्रेलियामा सेकुवा बनाउँदै, नेपालमा तलब खाइरहने सरकारी डाक्टर

त्रिवि अध्यागमनमा अधिकृत र उपसचिवको दरबन्दी थप्ने तयारी

वैदेशिक रोजगार विभागभित्र १३ जना विचौलिया नियन्त्रणमा

डोल्मालाई ८८ करोड कर छुटदिएपछि मौरिसससँगको दोहोरो करमुक्ति सम्झौता खारेज

नक्कली प्रमाणपत्रले सरकारी जागिर खाएको सब–इन्जिनियर विशेष अदालतमा तानिए

भन्सारको संसार,विकृती भरमार

बिशेष