पौडेल सचिवमा बढुवा

सरकारले ‏‎बरिष्ठ सहसचिव राजेन्द्र कुमार पौडेललाई सचिवमा बढुवा गरेको छ। आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले रिक्त सचिव पदका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

बिज्ञापन

सचिव बढुवा सिफारिस समितिको बैठकले रिक्त एक सचिवका लागि सहसचिवत्रय राजेन्द्रकुमार पौडेल, कमलप्रसाद भट्टराई र इन्दु घिमिरेको नाम बढुवाका लागि सिफारिस गरेको थियो ।

बिज्ञापन

बढुवा सिफारिस भएकामध्ये पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोग,भट्टराई वैदेशिक रोजगार विभाग र इन्दु पर्यटन मन्त्रालयमा कार्यरत छन् । तीमध्ये बरिष्ठताका आधारमा पौडेललाई सचिवमा बढुवा गरिएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शासकीय सुधारका १०० कार्यसूची मन्त्रिपरिषदबाट स्वीकृत, यस्ता छन् क्याविनेटका अरु निर्णयहरु

बालेन्द्र शाह नेतृत्वको सरकारलाई कर्मचारी युनियनको बधाई: संघीय निजामती ऐन र वृत्ति विकासमा जोड

यस्तो छ मन्त्रीहरुको वरियता

पत्रकारिता पृष्ठभूमिकी रावलको काँधमा कर्मचारी र भूमि प्रशासनको जिम्मेवारी,के के छन् चुनौती ?

निजामती प्रशासनभित्रका कुनै समूह वा अभियानलाई हाम्रो समर्थन छैन : रास्वपा

अर्थमन्त्री वाग्लेको पहिलो निर्णय : राजश्व अनुसन्धान विभागसहित १५ ऐन खारेज

६ मन्त्रालयहरु एक आपसमा गाभिने

यी हुन बालेन सरकारका सारथी

बिशेष