बढुवा सिफारिस समितिले दुई उपसचिवहरुलाई सहसचिव तहमा बढुवा सिफारिस गरेको छ ।
बिज्ञापन
संघीय संसद सेवा,सामान्य प्रशासन समूहको रिक्त हुन आएको सहसचिव पदमा उपसचिवद्धय रेखा उपाध्याय सिग्देल र गोपाल सिग्देल बढुवाका लागि सिफारिस भएको बढुवा सिफारिस समितिले जनाएको छ ।
बिज्ञापन
उनीहरु दुबै कार्यक्षमता मुंल्याकनका आधारमा बढुवा सिफारिस भएका हुन । गत असोज ३१ मा प्रकाशित बढुवाको सूचना विज्ञापनका आधारमा ९२ दशमलव १३१ प्रतिशत अंकसहित रेखा उपाध्याय र गोपाल सिग्देल बढुवाका लागि सिफारिस भएको समितिले जनाएको छ ।


























