नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई अख्तियारले पक्राउ गरेको छ । उनलाई पक्राउ गरेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा उपस्थित गराएको छ ।
बिज्ञापन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई उनलाई पक्राउ गरेर विशेष अदालतमा लगिएको जनाएको छ । अख्तियारले क्यानका महानिर्देशक अधिकारीसहित पूर्व महानिर्देशक मुरारी भण्डारीलाई समेत पक्राउ गरिएको छ ।
बिज्ञापन
उनीहरूलाई भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्डको भ्रष्टाचार मुद्दा दायर गर्नका लागि नियन्त्रणमा लिइएको स्रोतले बताएको छ । यस्का अलवा पोखरा,भैरहवा विमानस्थल निर्माणमा भएको भ्रष्टाचारमा अधिकारीको संलग्नता रहेको भेटिएसँगै अख्तियारले नियन्त्रणमा लिएको हो ।
अहिले हिरासतमा राख्ने म्याद थपका लागि अदालत लगिदैछ


























