सिंहदरवारमा मन्त्रिपरिषद् बैठक सुरू

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आज साँझ मन्त्रिपरिषद्को बैठक बसिरहेको छ। बैठक ५:१५ बजेबाट सुरु भएको हो।

बिज्ञापन

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकमा विभिन्न मन्त्रालयहरूले पेश गरेका नियमित प्रस्तावहरू अध्ययन–छलफल तथा निर्णयका लागि तालिकामा रहेको एक स्रोतले जनाएको छ।

बिज्ञापन

सरकारी स्रोतका अनुसार आजको बैठकले लामो समयदेखि रोकिएका केही प्रशासनिक विषयमा पनि निर्णय गर्न सक्ने सम्भावना छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शासकीय सुधारका १०० कार्यसूची मन्त्रिपरिषदबाट स्वीकृत, यस्ता छन् क्याविनेटका अरु निर्णयहरु

बालेन्द्र शाह नेतृत्वको सरकारलाई कर्मचारी युनियनको बधाई: संघीय निजामती ऐन र वृत्ति विकासमा जोड

यस्तो छ मन्त्रीहरुको वरियता

पत्रकारिता पृष्ठभूमिकी रावलको काँधमा कर्मचारी र भूमि प्रशासनको जिम्मेवारी,के के छन् चुनौती ?

निजामती प्रशासनभित्रका कुनै समूह वा अभियानलाई हाम्रो समर्थन छैन : रास्वपा

अर्थमन्त्री वाग्लेको पहिलो निर्णय : राजश्व अनुसन्धान विभागसहित १५ ऐन खारेज

६ मन्त्रालयहरु एक आपसमा गाभिने

यी हुन बालेन सरकारका सारथी

बिशेष